जेठ ७, २०८१, सोमबार

रूपक अलङ्कार,   मंसिर २५, २०७६
नेपाली समाज निकै रंगीन छ । बहुभाषिकता, बहुधार्मिकता, बहुसंस्कृति नेपाली समाजका विशेषता मानिएका छन् । भौगोलिक रूपले सानो भएर पनि सामाजिक विविधताका आधारमा भने हाम्रो देश वा समाज बहुमुखी छ । हाम्रो समाज सतही रूपमा जति सुन्दरता र सरलताले भरिएको...
प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर २४, २०७६


निर्जला कक्षपति,   मंसिर २४, २०७६
मंसिरको महिना, यो महिनालाई विवाहको महिना भने पनि हुन्छ । धेरैले विवाह गर्दा यही महिनालाई रोज्ने गर्छन् र विवाह गर्ने साइत पनि यो महिनामा धेरै हुन्छ । जाडोको महिना, खाएको पनि पच्ने, विवाहमा उफ्रीउफ्री नाच्दा पनि गर्मी नहुने कारणले पनि...

तीर्थ प्रसाईं,   मंसिर २३, २०७६
एक समय थियो, नेपाली समाजमा पाहुनालाई अत्यन्त ठूलो सत्कार गरिन्थ्यो । अतिथि देवो भवः जस्ता वाक्यांश नेपाली समाजमा मूर्त रूपमा व्यवहारमा उतारिएका हुन्थे । साँझका पाहुना देवता समान हुन्छन्, तिनलाई बासको आवश्यकता परेको खण्डमा कुनै पनि हालतमा बास दिनुपर्छ भन्ने...

डा. ध्रुवप्रसाद भट्टराई,   मंसिर २२, २०७६
संसारका हरेक जातिजातिमा अनेकौँ संस्कार भएको निर्विवादित विषय हो । तीमध्ये जन्म, विवाह र मृत्यु संस्कार प्रायः सबैका लागि अपरिहार्य विषय हुन् । उहाँ प्रायः शब्द विवाह कसैका लागि ऐच्छिक हुन सक्छ भन्नका लागि प्रयोग गरिएको हो । यी संस्कार...

यमबहादुर दुरा,   मंसिर २०, २०७६
यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरी गीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेस्टुरेन्टदेखि विभिन्न मेलामहोत्सवसम्म दोहोरी गीत एउटा लोकप्रिय सांंगीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो...

रमेश भट्टराई ‘सहृदयी’,   मंसिर २०, २०७६
भाषाका कुरामा पनि भूपी शेरचनले भनेझैँ हामी जेटयुगमा होइन, पेट युगमै छौँ । भाषाको संरक्षणका पाटा पनि पेटको समस्यासँग गएर चुनौती बन्दै छन् । समस्या सामाजिक मनोविज्ञान र सिंगो मुलुकको हो । हिजोसम्म घाँस, दाउरा, मेलापातमा या त आफ्नो समुदायमा...

हरिविनोद अधिकारी,   मंसिर १९, २०७६
द्रौपदी त बडामहारानीको रूपमा हस्तिनापुरमा बसिन् । महाराज चक्रवर्तीका रूपमा युधिष्ठिर रहने नै भए । युवराजका रूपमा वा भावी राजाका रूपमा भीम थिए । अर्जुन सम्पूर्ण राज्यको सेनापतिका रूपमा पुजित थिए । गाण्डीवधारी अर्जुन बराबरको योद्धा त्यसबेला कोही पनि थिएन...

अनुरोध शर्मा,   मंसिर १९, २०७६
सरकार भन्नेवित्तिकै मुलुकको कार्यकारी हो । मुलुकको विकास र समृद्धिका लागि जिम्मेवारीसहित रहेको हुन्छ सरकार । सरकार भलै कोही व्यक्ति, दल,समूह वा समुदायको नै किन नहोस्, उसको प्रमुख दायित्व देश र जनताको सेवा हो । उसको ध्येय भनेको नै मुलुकको...

डा. रत्नावली शर्मा,   मंसिर १९, २०७६
निकै उत्साह र भव्य रूपमा सुरु भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उद्घाटनको भोलिपल्टै नेपालले चामत्कारिक रूपमा १५ स्वर्ण पदक जितेको खुसी फुलिरहेको थियो । कार्यव्यस्तताले खेल भइरहेका स्थानमा पुग्न नसकेकी मैले टेलिभिजन च्यानल र सामाजिक संजालमै पनि आँखा डुलाउन...

बम बानियाँ,   मंसिर १८, २०७६
हामी बजारमा गएर पैसा खर्च गरेर खाद्यान्न होइन, बिष किनिरहेका हुन्छौँ । क्यान्सर मानव निर्मित कृत्रिम उपभोग्य वस्तुबाट लाग्छ । प्राकृतिक उपभोग्य वस्तुले निको हुन्छ । कुनै पनि रोग लाग्नुभन्दा अगाडि रोग लाग्न नदिनु वा विभिन्न सावधानीहरू अपनाउनु अधिकतम उचित...

दिलीपकुमार चापागाईं,   मंसिर १८, २०७६
जुनबेला हामी तीर्थाटनका लागि अगाडि बढिरहेका थियौँ । त्यो समयमा नेपालमा भने संविधानका विषयमा बहस चलिरहेको थियो । संविधानमा आआफ्ना समुदायका माग र मुद्दा समावेश गराउने हेतुले विषयको तीब्र रूपले नेपाल बन्द गर्नेजस्ता कार्यहरू निरन्तर रूपमा चलिरहेका थिए । संविधान...

निर्जला कक्षपति,   मंसिर १७, २०७६
केही दिन पहिले एक निजी विद्यालयले गरेको स्पोर्ट्स डेका दिन एक कक्षाका विद्यार्थीलाई अरू कुनै खेल खेल्न नदिएर स्पोर्ट्स डेका दिन लगाउने लुगा नै लगाउन दिएर प्रतिस्पर्धामा उतार्यो । करिव ७० जना सहभागी विद्यार्थीमध्ये करिव ५ जनाले बल्लतल्ल उक्त लुगा...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर १७, २०७६
मुटुमा रक्त संचार गराउने करोनरी आर्टरीहरू अचानक साँघुरिएर हृदय मांसपेसीमा आघात पर्ने रोगलाई हृदयघात (हार्ट अट्याक) भनिन्छ । हृदयघात ज्यादै कडा किसिमको रोग हो । यो रोग हुने बिरामीहरूको अचानक मृत्यु पनि हुन सक्छ । तर, यस रोगलाई सुविधा सम्पन्न...

यादव चापागाईं,   मंसिर १७, २०७६
सहभागिता केन्द्रित सामाजिक कार्यमा पारदर्शिता र प्रचार प्रसारको अहं भूमिका हुन्छ । प्रचार प्रसारले के भइरहेको छ, किन भइरहेको छ, कसरी भइरहेको छ र यसमा कसको के योगदान छ ? जस्ता जानकारी सर्वसाधारणलाई सही ढंगले पुग्छ । यही जानकारीले सर्वसाधारणलाई...

तीर्थ प्रसाईं,   मंसिर १६, २०७६
'लीला रोइरही, गणेशले आफ्नो छालाको पेटी खोल्यो र उसलाई पिट्यो । ऊ कराई, 'हे भगवान् ! हे भगवान् ! उसले मलाई आजकै दिन मार्ने भो ।' यो तिनीहरूको पहिलो पिटाइ थियो । यो एउटा औपचारिक घटना थियो, जसमा न त...

अनुरोध शर्मा,   मंसिर १६, २०७६
मंसिर १४ मा भएको उपनिर्वाचनको परिणाम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि अप्रत्यासित भयो । आफ्नो पकड क्षेत्रमै हार व्यहोर्नुपर्यो नेकपाले । जुनजुन क्षेत्रमा ह्याकुलाले मिचेर जितिन्छ भन्ने भ्रम थियो, तीती क्षेत्र नराम्ररी गुमाउनुपर्दा नेकपा विचलित हुनु स्वाभाविक हो ।...

डा. कृष्णप्रसाद न्यौपाने,   मंसिर १५, २०७६
५. दोख: राक्षस, सिकारी, पिसाच, वायु, भुत, वनदेवी, सिया आदि दोख हुन् । चित्रबहादुरका अनुसार धाराको बढहरमा रहने दोख खतरनाक बताइन्छ । यसले मानिसलाई ठहरै पार्न सक्छ । गाईबस्तुलाई पनि सताउने गर्छ । यसले खान खोज्दा यसै ठाउँमा रहेका सेतीनागले...

रमेश भट्टराई ‘सहृदयी’,   मंसिर १३, २०७६
नागरिक समाजले सीमा बचाऊ अभियानका आधारमा नेपालको डिजिटल एलिभेसन मोडेलबाट वास्तविक नक्सा उतारेको छ । सरकारले नगरेको काम यो समूहले गर्यो । विज्ञहरूको सहभागिता र वास्तविकताका आधारमा नक्सा तयार पारिएको समाचार प्रकाशन भएका छन्, जहाँ वरिष्ठ पत्रकार भैरव रिसालको पनि...