व्यवसायीका माग पुरा नगरे ७ दिनपछि यातायातका साधना सडकमा राखेर सिंहदरवार घेराउ गर्ने (विज्ञप्तिसहित)

व्यवसायीका माग पुरा नगरे ७ दिनपछि यातायातका साधना सडकमा राखेर सिंहदरवार घेराउ गर्ने  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०४, २०७७

काठमाडौँ । महामारी  पीडित सर्वपक्षीय  व्यवसायी सङ्घर्ष समिति नेपालले ७ सूत्रीय  माग दिन  भित्र सम्बोधन नभएमा राज्यलाई असहयोग गर्नेदेखि  लिएर यावतयताका साधन  लिएर सडक उत्रने चेतावनी  दिएको छ । 

सङ्घर्ष समितिले काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै  सड्कामा उत्रने चेतावनी  दिएको हो । सङ्घर्ष समितिका संयोजक कर्णबहादुर शाहीका अनुसार ७ स्तरीय माग दिन  भित्र सम्बोधन भएन  भने  राज्यलाई  कर नतिरेर असहयोग गर्ने, भएभरका यातायातका साधना लिएर  सिंहदरबार, राष्ट्र बैङ्क र बितिए संस्था घेर्ने कार्यक्रमको तयारी भइरहेको जानकारी दिनु भएको छ । 

 माग र चेतावनी सहितकाे पत्रकार सम्मेलनमा  वितरित प्रेस विज्ञप्तिको पूर्ण पाठ