अन्तत: संसद् विघटन, बैशाख १७ र २७ मा नयाँ निर्वाचनकाे घोषणा (विज्ञप्तिसहित)

अन्तत: संसद् विघटन, बैशाख १७ र २७ मा नयाँ निर्वाचनकाे घोषणा  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०५, २०७७

काठमाडौँ । प्रधानमन्त्री कपी शर्मा ओलीले गर्नुभएको संसद् विघटनको सिफारिसलाई राष्ट्रपति कार्यालयले अनुमोदन गरेको  छ ।

 राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार २०७८ वैशाख १७ र २७ दुई चरणमा चुनाव गर्ने घोषणा गरिएको छ । 

 राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण पाठ