यस्ता छन् जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकका निर्णय (पूर्ण पाठ)

यस्ता छन् जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकका निर्णय (पूर्ण पाठ)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०७, २०७८

जनता समाजवादी पार्टीले कार्यदिशासम्बन्धी र राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पारित गरेको छ । गत ८ जेठ ८ र ३२ साउनमा काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा प्रस्तावलाई अद्यावधिक गरी जसपाले भदौ १ र २ गते सम्पन्न केन्द्रीय समितिको प्रथम बैठकबाट पारित गरिएको हो ।

प्रस्तावमा पार्टी एकीकरणको ऐतिहासिक महत्त्व, समायोजनको कामलाई गति दिने, वर्तमान राजनीतिक परिस्थितिबारे उल्लेख गरिएको छ । खासगरी अघिल्लो केपी ओली सरकार, नेकपा खारेज, सर्वोच्च अदालतको फैसला, एमाले विवाद, जसपाका नेताहरूमाथि गरिएको कारबाहीबारे विस्तृत रूपमा उल्लेख गरिएको छ । 

बैठकको निर्णयबारे विस्तृत हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।