लोकसंवाद संवाददाता | समाचार | पुस २०, २०७८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विधान महाधिवेशन ७ र ८ फागुनमा हुने भएको छ । अनेरास्ववियुले दिएको जानकारीअनुसार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा विधान महाधिवेशन हुने भएको छ ।