प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार अपराह्न ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । 

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ महिनाको अवधि, कोरोना भाइरस संक्रमण, महामारी र नियन्त्रणका उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।