लोकसंवाद संवाददाता | समाचार | माघ २४, २०७८
काठमाडौँ । नेकपा एस निकट अनेरास्ववियूले २४ माघ, २०७८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष एक ज्ञापन पत्र बुझाउँदै तत्कालको लागि विद्यार्थीको लागि विद्युतीय इन्डक्सन चुलो निःशुल्क वितरण गर्न माग गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीकाे नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उक्त माग गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष एक ज्ञापन पत्र तत्कालको लागि विद्यार्थीको लागि विद्युतीय इन्डक्सन चुलो निःशुल्क वितरण गर्न र क्रमशः मजदुर र किसान लगायतका समुदायलाई वितरण माग गरिएको छ ।
ज्ञापन पत्रको पूर्ण पाठ