लोकसंवाद संवाददाता | समाज | चैत १६, २०७८
अर्घाखाँची । नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ अर्घाखाँचीको अध्यक्षमा प्रदीप आचार्य सर्वसम्मत चयन भएका छन् ।
सन्धिखर्कमा सम्पन्न प्रथम भेलाले पशु प्राविधिक आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
उनी लायन्स क्लब अफ अर्घाखाँचीको संस्थापक सदस्यसहित विभिन्न सामाजिक संस्थामा सक्रिय छन् ।