लोकसंवाद संवाददाता | समाचार | जेठ ०५, २०७९
उहाँले नेकपा (एमाले)का ममता प्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गर्नभयो ।
उपप्रमुखमा कांग्रेसका गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले छ हजार ९६३ प्राप्त गर्नुभयो ।कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरमाण सार्वजनिक भइसकेको छ ।