राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ बटा कविता छनोट

राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कविका २५ बटा कविता छनोट

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०७, २०८१

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औं वार्षिक उत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सवका लागि  २५ जना कविका २५ बटा कविता छनोट भएकाे जनाइएको छ । 

नेपाल प्रज्ञा-प्रतिष्ठानका अनुसार   पूर्व प्रकाशित सूचनाअनुसार प्राप्त कविताहरूमध्ये मुल्याङ्कन समितिको मूल्यांकन  अनुसार देहाय बमोजिम २५ जना कविका २५ बटा कविता यही मिति २०८१ असार ९ गते आइतबार आयोजना हुने राष्ट्रिय कविता महोत्सव २०८१ मा वाचनका लागि छनोट भएको बेहोरा सम्बन्धित सबैलाई  जानकारी दिइएको छ ।

  छनोट भएका कविताहरु यस प्रकार रहेका छन् ।