प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत प्राप्त : पक्षमा १८८ र विपक्षमा ७४

प्रधानमन्त्री  केपी ओलीलाई विश्वासको मत प्राप्त : पक्षमा १८८ र विपक्षमा ७४

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०६, २०८१

प्रतिनिधिसभामा दोस्रो ठूलो दल नेकपा (एमाले) केपी ओलीले  नयाँ गठबन्धन सरकारले विश्वासको मत प्राप्त गरेको छ।

विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७६ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे।

 एकजनाले 'मत दिन्न ' भन्ने पक्षमा आफ्नो मत जाहेर गरे।