इन्दिरा चाम्लिङ | समाचार | भदौ २५, २०८१
काजाब्लांका क्यासेल्लो । पासापुच बेल्जियमको पाँचौ अधिवेशनबाट आगामी कार्यकाल २०२४(२६ का लागि अध्यक्ष पदमा सर्वसम्मत सूर्यनारायण श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
हिजो सम्पन्न पाचौ अधिबेशनबाट वरिष्ठ उपाध्यक्ष मुना ताम्राकार , उपाध्यक्षहरूमा क्रमश स् प्रेम प्रधान , बिराट जोशी र मन्जय श्रेष्ठ महासचिव सङ्कर श्रेष्ठ , कोषाध्यक्ष बिमल श्रेष्ठ, सचिब बिपिन राय कार्यसमिति चयन भएको हो ।
सदस्यहरूमा रोमु कर्माचार्य, सजना कातिला , लुभेन सॅयोजक सुजन मालाकार, रिजु बैध, रैना श्रेष्ठ,तेजुमा पाकाजु, ब्रसेल्स संयोजक प्रशान्त श्रेष्ठ, रश्मिना राजभण्डारी, प्रिति कर्माचार्य, एन्ट्रोप संयोजक पुजा डंगोल, रक्षा श्रेष्ठ, संजु दर्शना गेन्ट संयोजक, तक्दिर सॅयोजक ब्रुज संयोजक , रूपा शाक्य ओष्टन्डे संयोजक , शुऱ्ष्मा जोशी , शिलु श्रेष्ठ , रेष्मा श्रेष्ठ, अर्चना श्रेष्ठ र इन्द्र श्रेष्ठ रहनु भएको छ ।
अधिबेशन आयोजक तथा निबर्तमान अध्यक्ष चिज कुमार श्रेष्ठ 'शिलु ' ले पाशा पुच ब्ल्जियमलाई आफ्ने कार्यकालमा नया आयाम दिएको र संस्थालाई चलायमान र स्थापित गर्दे धेरै राम्रा काम गरेको बताऊनु भयो । अध्यक्ष श्रेष्ठ “शिलु “ले निमन्त्रणालाई स्विकार्दै अधिबेशनमा उपस्थित सबैलाई धन्यबाद दिनुभयो ।
अधिवेशनमा प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी ,अतिथिहरु नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका सचिब रबिन राई , थकाली सेवा समिति अध्यक्ष सरोज गौचन , तमु समाज उपाध्यक्ष बबिता गुरूंग ,किरात राई सोसाईटी बेल्जियम लगायत भातृसंस्थाबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा एन आरएन अभियन्ताहरू मदन दवाडी ,अर्जुन गुरुङ , भिम सुवेदी ,सिता साप्कोटा , पासा पुचस् बेल्जियमका सस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ ,पुर्ब अध्यक्षहरु रजनी प्रधान, रोसन जोशी ९ भिम० लगायतले मन्तब्य र शुभकामना दिनुभयो।
उपस्थित सल्लाहकारहरू, संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ,पत्रकारहरु , नेवार समुदायका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु , तथा सम्पुर्ण उपस्थित दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक धन्यवाद सहित आभार व्यक्त समेत पाशापुच बेल्जियमले गरेको छ ।
साथै योगेन्द्र श्रेष्ठ पुर्ब अध्यक्ष तथा पाँचौ अधिबेशन संयोजकले खान पिन ब्यबस्थापन , हल सजावट तथा ब्यबस्थापन , पेय पदार्थ बितरण, तथा समापनमा खटनु हुने सबैमा पनि धन्यवाद ब्यक्त गरेको छ ।
अध्यक्ष चिज कुमार श्रेष्ठ 'शिलु' को सभापतित्वमा आयोजित अधिवेशनमा योगेन्द्र श्रेष्ठले श्रेष्ठले स्वागत र महासचिव सूर्यनारायण श्रेष्ठले गरेका थिए ।