संसारकाे सबैभन्दा छोटो अन्तराष्ट्रिय उडान

संसारकाे सबैभन्दा छोटो अन्तराष्ट्रिय उडान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १७, २०७६

काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इमिरेट्स  एयरलाइन्सले १ जुलाई देखि दुबई तथा मस्कटका बीच संसारकै सबैभन्दा छोटो अन्तराष्ट्रिय उडान ए ३८० फ्लाइट सर्भिस शुरू गरेको छ ।

एयरलाइन्सले दुबई तथा ओमानको राजधानी मस्कटका बीच का औसत उड़ान समय ४० मिनट हो जुन ४२ यात्रुका लागि  एयरबस ए ३८० लाई सफा गर्न जति समय लाग्छ त्यो भन्दा पाँच मिनेट धेरै हो । 

इमिरेट्स  एयरलाइन्सका डिभिजनल सीनियर भाइस प्रेसीडेंट कमर्शियल अपरेशंस सेंटरका शेख माजिद अल मुअल्लाले बताए कि मस्कटमा एयरलाइन्सको सेवा शुरु गर्नु भनेको  हाम्रा ग्राहकलाई हाम्रो सेवाको अनुभव गर्ने अवसर प्रदान गर्नु हो । 

यो सेवा शुरु गर्नु भनेको इमिरेट्सको आफ्नै पहिलाको रेकर्ड तोड्नु हो । जो पहिले इमिरेट्सले नै दुबई तथा दोहाको बीच संसारको सबैभन्दा छोटो फ्लाइट चलाएको थियो । त्यस फ्लाइटको समय करीब १ घंटा ५ मिनट थियो । तर यो उडान कतार तथा यूएईबीचको संघर्षको कारण २०१७ मा बन्द भएको थियो ।