जापानमा उड्ने कारको परीक्षण

जापानमा उड्ने कारको परीक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २२, २०७६

काठमाडौं, एजेन्सी । जापानको इलेक्ट्रोनिक्स कंपनी एनईसी कर्पले ५ अगस्टका दिन उड़ने कारको परीक्षण गरेको छ । परीक्षणको दौरान कार ३ मिटरको उचाईसम्म उडेको थियो भने एक मिनट आकाशमै अडिएको थियो । 

यो कार हेर्दा ड्रोन जस्तै देखिन्छ । यसमा चारवटा पंखा (प्रोपेलर) छन् । 

एनईसीले सुरक्षालाई मध्यनजर गर्दै यसको परीक्षण पिंजरा जस्तै जालमा गरिएको थियो ।