लोकसंवाद संवाददाता | दृष्टिकोण | फागुन २८, २०७६
काठमाडाैँ । सामाजिक उत्तरदायित्वका लागि चिकित्शक नेपालले कोरोना भाइरस (कोभिड—१९) प्रकोपको सन्दर्भमा एक बिज्ञप्ति प्रकाशित गरी देशमा सँक्रमण देखिएमा वा शँकास्पद् बिरामीहरुको परिक्षण र बिरामीहरुलाई अबलोकनको लागि भर्ना गर्नु परेमा त्यसको उपचार ब्यबस्थापनको तैयारी अत्यन्तै न्युन र कमजोर रहेको बताएकाे छ ।
साथै बिज्ञप्ति कोरोना भाइरसको सँक्रमण रोक्न सरकारले गरेको थालनी र प्रयास सकरात्मक र आशालाग्दो भएकाे तापनि जन समुदायको तहसम्म सचेतनाको बिकास गर्न यति मात्र प्रयास पर्याप्त नभएकाे निश्कर्ष निकाल्दै कोरोना भाइरसको (कोभिड—१९) सँक्रमणको रोकथाम र सम्भाबित सँक्रमणको ब्यबस्थापनको लागि विभिन्न विकल्पहरु अगाडि सारेकाे छ ।
यस्ताे रहेकाे छ विकल्पसहित सामाजिक उत्तरदायित्वका लागि चिकित्शक नेपालद्वारा जारी बिज्ञप्तीकाे पूर्ण पाठ