रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजिनामा (राजिनामा पत्रसहित)

रेडियो नेपालका कार्यकारी निर्देशक  कार्कीद्वारा पदबाट राजिनामा (राजिनामा पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७७

काठमाडौँ ।  रेडियो  प्रचार सेवा विकास  समिति  (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा  गर्नुभएको छ । 

२०७७ जेठ २७ गते नेपाल सरकार तथा मन्त्री परिषद्को कार्यालय  स‌िंहदरबार (मार्फत: सञ्चार तथा सूचना  प्रविधि मन्त्रालय) बुझाइएको राजीनामा पत्रमा 'मेरो राजीनामा स्वीकृत गरी सो को जानकारी पाउँ' भनिएको छ । 

राजीनामा पत्र यस्तो छ ।