मलको अभावमा कृषि मन्त्री भूसालद्वारा दुःख व्यक्त, ठेक्का रद्द, धरौटी जफत (विज्ञप्ति सहित)

मलको अभावमा कृषि मन्त्री भूसालद्वारा दुःख व्यक्त,  ठेक्का रद्द, धरौटी जफत (विज्ञप्ति सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०७७

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले २०७७ भदौ २१ गते आइतबार एक प्रेस विज्ञप्ति जरी गरी धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन दुखी भएको बताउनु भएको छ । 

समयमा नै ठेक्का लगाउँदा लगाउँदै ठेक्का लिएका फर्महरूको लापरबाहीको गर्दा यस वर्ष पनि मलको अभाव भएको उल्लेख गरिएको हो ।

विज्ञप्तिमा रासायनिक मल आपूर्तिको ठेक्का लिएको कम्पनीको ठेक्का रद्द गरिएको, धरौटी रकम जफत गरिएको र कानुन बमोजिम अन्य कार्यवाही प्रक्रिया आरम्भ गरिएको उल्लेख छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले जारी गर्नु भएको प्रेस विज्ञप्ति