आशिष पौडेल, श्रावण ७, २०७९
नेपाली साहित्यका भाषाशास्त्री महानन्द सापकोटाको त्यस बेला धरान तथा विराटनगरमा भाषा, साहित्य, शिक्षा तथा राजनीतिमासमेत प्रशस्त नाम थियो । उहाँको नाम पूर्वाञ्चलमा मात्र नभएर आसाम, मेघालय, दार्जिलिङ, डुअर्समा समेत थियो । धरान तथा विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न लागिपर्नु...