जेठ ७, २०८१, सोमबार

४ समाचारहरू

बी.एच ज्ञवाली,   माघ १५, २०७६
हाम्रा प्राचीन ऋषि महर्षिहरू, वेद, उपनिषद्, गीता, पुराण आदि अनेक धार्मिक पुस्तकहरू, विश्वका अनेकौँ विद्धान् तथा महात्माहरू र अन्य धर्महरूका प्रमाणिक ग्रन्थहरूले ईश्वरलाई सर्वशक्तिमान्, मानव जातिका एक मात्र अवलम्बन तथा आधार मानेका छन् । ईश्वरको सर्वव्यापकतालाई स्वीकार गरेका पनि छन्...


बी.एच ज्ञवाली,   पुष ११, २०७६
मानव मन अत्यन्त चञ्चल छ, कर्कलाको पातमा रहेको पानी जस्तै । जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ आफ्नो निश्चित लक्ष्यसम्म कदापि पुग्न सक्दैन । मनलाई चञ्चल बनाई राख्ने उसका भावना तथा विचार हुन्छन् । यी भावना तथा विचार...