जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
पर्सा ।अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिन हुनान ठेगाना भएका ३३ वर्षीय LIU GUI CAI तथा चिन हुवेई ठेगाना भएका २६ वर्षीय WANG BOHAN र ३६ वर्षीय XIANG...
लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०


लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
सुर्खेत ।जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित होटल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी मुख्यसचिव...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०८०
काठमाडौँ ।नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैटौ राष्ट्रिय परिषद् बैठककाठमाडौँमा, आर्थिक, सांगठनिक प्रतिबेदन र नयाँ योजना सहित ७ बुंदे बिशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएकाे अडानले जनाएको छ । अडान प्रथम उपाध्यक्ष एवंप्रचार प्रसार विभागसंयोजकडोलप्रसाद दाहालले दिएकाे जानकारी अनुसार२०८० चैत्र...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०८०
कुनैदिन मौनता मेरो तिमीलाई नहोस् भारी यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी ! गजलकार डा.भोजराज घिमिरेका यी शब्दमा सङ्गीतकार र गायक लालकाजी श्रेष्ठले प्रस्तुति दिइरहँदा राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालय'वाह१ वाह११'ले गुञ्जायमान बन्यो । शनिबार नेपाल गजल प्रतिष्ठानको आयोजनामा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार संघले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा कृति 'सूर्यास्त-विम्ब' को लोकार्पण कार्यक्रमको आज आयोजना गर्यो । सो कृतिको लोकार्पण पूर्व राष्ट्रपति सम्माननीय रामवरण यादवले गर्नु भएको थियो । साथै लेखक श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
झापा । विश्वमा दृश्यका देवता उपमाले चिनिनु हुने यस वर्षको श्रीप्रसाद ओली स्मृति राष्ट्रियअन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्नेरूद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठान झापा जनाएकाे छ । प्रतिष्ठान झापाले डा.रुइतलाई पाँच लाख रुपयाँराशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो । भद्रपुरमा आयोजित...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
इलाम । सूर्योदय नगरपालिका१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । 'कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो', शाहले भन्नुभयो, 'जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
बाजुरा । बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ । सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो । धनगढीको टीकापुर बर्दगोरियाबाट...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
खोटाङ ।मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेलचखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको काम अन्तिम चरणमा पुगेकोमध्यपहाडी राजमार्ग योजनाले जनाएकाेछ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
काठमाडौँ ।केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
मोरङ ।विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३० ले पराजित गरेको हो । भुटानी टोलीले मध्यान्तर...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
सुनसरी ।इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १०...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
काठमाडौँ ।अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङएपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
काठमाडौँ । बिरिसु मिडिया प्रा.लि.को दोस्रो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा काठमाडौँको अनामनगर स्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यावसायिक,कलाकारिता...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०८०
ललितपुर ।इन्टरनेट ल्यान्डस्केपलाई पुन: परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग'क्याच द बिग अफर'सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सकिने डिशहोम फाईबरनेट जनाएको छ । डिशहोम...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०८०
काठमाडौँ ।कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य-दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ । शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्रा।डा। कृष्णहरि बराल र समालोचक प्रा।...