बैशाख २७, २०८१, बिहिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २७, २०८१
काठमाडौँ ।नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम बिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दनपत्रसहित खादा लगाएर सम्मान गर्नुभएको हो । अध्यक्ष ढकाललाई देशको...
लोकसंवाद संवाददाता,   बैशाख २७, २०८१


लोकसंवाद संवाददाता,   बैशाख २७, २०८१
काठमाडौं। हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०८१
ललितपुर । २०८१ साल बैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन-व्हील्स रोड-शो कार्यक्रम सँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ । यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे,...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिका बिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०८१
काठमाडौँ । गीतकार पुरण क्षेत्रीका दुईवटा गीतको श्रव्य(दृश्य सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा उक्त गीत सार्वजनिक गरिएको हो । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेका गीतमा रामकृष्ण ढकाल र कुस्मा महरा (प्रगति)को स्वर छ । चोटहरू हिर्काउँछन् शीर्षकको गीतमा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०८१
झापा । झापा जिल्लाको शिवसताक्षी११, दुधेमा कवितामा बुबा नामक एक फरक प्रकृतिको कार्यक्रम सम्पन्न भएको छ । कवि, समालोचक तथा प्राज्ञ प्रा.डा. देवी नेपाल र युवास्रष्टा ज्ञानु विद्रोहीका बुबा कुबेरनाथ नेपालको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर नेपाल परिवारबाट यस...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०८१
कैलाली ।कैलालीस्थित रानीजमरा गुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०८१
दैलेख । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०८१
काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०८१
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्ल्यानेट भर्सेस प्लास्टिक (प्लास्टिक विरुद्ध पृथ्वी)अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काभ्रेपलाञ्चोक ।जिल्लाको रोशी गाउँपालिका४ सानोपोटा गाउँका अग्नि पीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह मेरा मनका अव्यक्त भाबहरु लोकार्पण गरिएको छ । ललितपुर को युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो। कृतिको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काठमाडौँ।आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले र्याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काठमाडौं । वाम्बुले(ओम्बुले)राई साहित्य प्रकाशनले २०८० सालको लिब्जुभुम्जु पुरस्कार श्याम राई र मन्जित राई मानवलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको लिब्जुभुम्जु (इक लिब्जुभुम्जु)त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काठमाडौँ ।रामगीता वाङ्मय मन्दिर अमेरिकानेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । मन्दिरले आज काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाटककार हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा। राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
युरोप।नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। अधिवेशनले उपाध्यक्ष राजकुमार थापा, प्रेम पोमु, दिल निशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिव कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा,...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०८१
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त...