जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अनिश्चित देखिएको छ । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयनपत्र वितरणको समय तय भएकामा क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ । आइतबार नेविसंघका नेता, कार्यकर्ताहरूले विद्यार्थी भर्नाको रजिस्टर...


लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्रि-स्कुल ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका-८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र विद्यालयका संस्थापक नारायण दाहालले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
हामी साँच्चै संक्रमण कालमा छौँ, चाहे त्यो साँस्कृतिक फाँटमा होस्, शिक्षाको अवस्थामा होस् , विज्ञान प्रविधिका कुरामा होस् या सूचना प्रविधिका बारेमा होस् या कानुन कार्यान्वयनका क्रममा होस् । एकातिर विज्ञान प्रविधिको तीब्र विकास भइरहेको छ र मानवीय क्षमता र...

हरिविनोद अधिकारी,   चैत्र १८, २०७९
भन्न त भन्छन्, यौवन कालमा नै कल्पना शील भएर काम गर्नुपर्छ, अन्यथा पछि समय नै हुँदैन काम सुरु गर्न,कामलाई पार लगाउन र गरेका कामको सकारात्मक या नकारात्मक परिणाम हेर्न । यौवन काललाई उर्जा भएको समयको रुपमा लिइन्छ । बालकमा बाबुआमाको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७९
काठमाडौँ । नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहर भवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ । पुस्तकालयले अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५र७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७९
काठमाडौँ ।मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन...

राजकुमार दिक्पाल,   चैत्र १२, २०७९
यी हरफहरू लेखिरहँदा मेरो हातमा एउटा प्रकाशित र अर्को प्रकाशोन्मुख गरी दुई वटा ग्रन्थ रहेका छन् । श्रीनागेश्वर गुठीको सङ्क्षिप्त चिनारी (२०७९) र प्रकाशोन्मुख नेपाल, चीन, भारतको सङ्क्षिप्त इतिहास सङ्ग्रह लाई सरसर्ती नियाल्ने अवसर पाएँ । यी दुवै ग्रन्थका लेखक...

हरिविनोद अधिकारी,   चैत्र ११, २०७९
विश्वभर नै एउटा बहस सुरु भएको छ, शिक्षा कस्तो हुनुपर्छ ? जुन देश तथा समाजमा शिक्षा प्रभावकारीरुपमा प्रयोगमा छ भन्ने मानिएको हो, त्यहाँ पनि अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बहस छ । विभिन्न जीवन दर्शनहरूको आधारमा जीवन यापन गर्नका...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७९
काठमाडौं । विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन् । बिहिबार शिक्षा पत्रकार समुहले काठमाडौंमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले हाल उच्च शिक्षामा देखिएका विभिन्न समस्या सामधानका लागि नेपाल विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७९
एउटा समय थियो, विद्यार्थीहरु राजनीतिकपरिवर्तनका आवाज उठाउँथे । निरंकुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित थिए र विद्यार्थी संगठनहरुले नै राजनीतिक दलका एजेण्डाहरु विद्यार्थी र जनता समक्ष लैजाने कार्यकोनेतृत्व गर्ने गर्दथे । यसलाई उनीहरुले स्ववियुमार्फत संस्थागत गर्थे । यतिबेला आएर भने...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७९
बागलुङ।स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्न कै लागि घण्टौँदूरी पार गर्नु पर्थ्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७९
काठमाडौँ ।यही फागुन १२ गते महेन्द्रोदय माध्यमिक विद्यालयमा वार्षिकोत्सव कार्यक्रम को अवसर बनाएरशिक्षिका प्रतिमा पोख्रेलले५ जना अभिभावक बिहीन विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरी अनुकरणीय कार्य गरे किछन् । उक्त विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७९
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई...

लोकसंवाद संवाददाता,   माघ २४, २०७९
काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ को प्रतिवेदनले समेत समाधान गर्न नसकेकानेपालको शिक्षा क्षेत्रका धेरै अनुत्तरित र विवादस्पद मुद्दा मध्य चारवटा महत्वपूर्ण नीतिगत विषयमा सर्वाेच्च अदालतको संयुक्त इजलाशकोएक फैसलाको पूर्ण पाठलेनिरुपण गरिदिएको छ । यसरी निरुपण गरिएका विषय हुन शिक्षाको...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भक्तपुर ।अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक...

हरिविनोद अधिकारी,   माघ १४, २०७९
शिक्षा शास्त्रको अर्थ रहेछ शिक्षासम्बन्धी विवेचना गरिएको शास्त्र । यसको मतलब हो शिक्षा या विद्या प्रदान गर्नका लागि जुन विधिको मनोवैज्ञानिक तरिकाको प्रयोग गरिन्छ, त्यसबारेमा गरिएको शोध, प्रयोग र परिणामको समेत मूल्यांकन गरेर राखिएको लक्ष्य पूरा भयो या भएन भन्ने...