बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७७
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी...


लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौँ । विक्रम बरालको स्वरमा रहेको गीत भन्थे बाजेले.... सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत भन्थे बाजेले.....को भिडियो सार्वजनिक गरिएको छ। शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको...

आशिष पौडेल,   श्रावण ३, २०७७
आम नेपालीको बाल्यकाल झैँ गडतिरको खोलाको किनारमा बालुवाको ओच्छयान लगाएर बितेको हो उहाँको बाल्यकाल पनि । उहाँका पनि अरूका झैँ तिता मिठा सम्झना छन् । अन्तर होलान् त केवल बिस उन्नाइसको । दुई दिदी र एक दाजुका भाइ अनि एक...

यमबहादुर दुरा,   श्रावण २, २०७७
ठाडो भाका गण्डकी भेगको मौलिक पहिचान बनिरहेको छ । त्यस भेगको ढुकढुकी बनेको ठाडो भाकालाई लोकप्रियताको शिखरमा पुर्याउने कलाकारहरूमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको नाम अग्रपङ्क्ति आउँछ । स्थानीयस्तरमा यी दुई प्रतिभाको नाम श्रद्धापूर्वक लिइन्छ । उहाँहरूको योगदानले ठाडो भाकाले...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडाैं । म्युजिक भिडियो पिरतीको गुन्द्री सार्वजनिक भएको छ ।डेभिड शङ्कर र बिनी श्रेष्ठको आवाज रहेको गीतमा विष्णु विरही श्रेष्ठकाेशब्द र दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ । बिहीबार युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
सुनसरी। पंक्षी बाको उपनामबाट सुपरिचित कवि, लेखक तथा कलाकार जीवनाथ पोखरेल पंक्षीलाई संघीय सरकारले प्रादेशिक प्रतिभा पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको छ । बाल्यकालदेखि नै शिक्षासेवा, साहित्य र कलाक्षेत्रमा समर्पित प्रदेश नंं. १, इनरुवा, सुनसरीका पन्छीलाई नेपाल सरकार, संस्कृति, पर्यटन तथा...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौँ ।काँडाघारी स्थित अक्षरा स्कुलको कक्षा ७ मा अध्ययनरतबाल गायकअग्रज भट्टराईले गाउनु भएको बादलमा बुट्टा गीत युट्युब च्यानल मार्फतसार्वजनिक गरिएको छ । स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका४ सेराखाल्ले भएकागायकभट्टराईले स्वर दिनु भएको गीतबादलमा बुट्टा काेरचनाभट्टराईका काका हजुरबुवा कवि...

प्रा.डा. विष्णु राई,   असार ११, २०७७
मानिसको भोगाइ अनुभूति, जीवन शैली दृष्टिकोण फरक हुन्छ । मानव शास्त्रीको भनाइमा उसले बाँचेको प्रकृतिको प्रभाव हुन्छ । मेरो जीवनसँगको प्राकृतिक सामीप्य यो गीतको स्रोत हो । त्यो विकट प्रकृतिले गीतको जन्म भएको हो । गीतको संरचनात्मक पृष्ठभूमिमा नै दुई...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा)ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ । नाफाले आज विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही...

गणेश बज्राचार्य,   जेठ ३१, २०७७
टक्सार बजार र सङ्गीत भोजपुर टक्सारको साङ्गीतिक क्षेत्रको इतिहास अत्यन्त पुरानो छ । बि.सं. १८७२ मा टक्सार बजारको स्थापना भए पश्चात् पाटनबाट विभिन्न समयमा त्यहाँ बसोबास गर्न पुगेका शाक्य, बौद्धाचार्य, बज्राचार्य, तुलाधर, उदास, ताम्रकार, हलाई, ढंगु(महर्जन), नाउ र कुशुले थरका...

प्रा.डा. विष्णु राई,   जेठ २२, २०७७
'मन्दिरमा फूल चढाइ ढोगेँ तिमीलाई भनेर रातभरि रोएँ सपना देखि नराम्रो लागेर ।' मेरो शब्द भएको यो गीत सम्भवतः २०५० सालमा रेकर्डिङ भएको हो । सङ्गीतकार प्रसिद्ध संगीतकर्मी शिलाबहादुर मोक्तान हुनुहुन्छ भने प्रसिद्ध गायिका कुन्ती मोक्तान हुनुहुन्छ । सङ्गीतकारले ज्यादै...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७७
काठमाडौँ । कोरोना भइरसकाे त्रास रलकडाउनका कारण घरैमा दिन बिताइरहेका ग्राहकरुकाे लागिटेलिभिजन सेवा प्रदायक संस्था डिश होमले आफ्नो च्यानल ८८८ मा 'सिनेमाघर' मा फिल्म शुरु'इन्टु मिन्टु लण्डनमा' गर्ने जनाएकाे छ । देशमा लकडाउन भएर सिनेमा हलहरु बन्द भई घरैमा बसीरहेका...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठमाडाैँ । काेरोना भइरसबाट सर्बसाधरणलाई सरकारले लकडाउनकाे नीति लिइरहेकाे छ । देशमा लकडाउन भएर सिनेमा हलहरु बन्द भई घरैमा बसीरहेका दर्शकहरुकाे मागलाई ध्यानमा राखेर टेलिभिजन सेवा प्रदायक संस्थाडिश होमले आफ्नो च्यानल ८८८ मासिनेमाघर भनेर विभिन्न चलचित्रहरु प्रशारण गर्दै आइरहेकाे छ...

प्रा.डा. विष्णु राई,   जेठ १, २०७७
'जुनेली रातमा साटेको रुमाल खोइ कता झरेछ बादल भित्र सुस्तरी बोल्दा सबैले सुने छ । '......... यो मेरो रचना भएको गीत रेडियो नेपालमा २०५३ सालमा रेकर्ड भएको हो । वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले सङ्गीत गर्नु भएको छ यस गीतमा ।गीतमा...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठमाडाैँ । डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल'परीश्रमी'को रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दीनको म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईको मार्मिक श्वर रहेकोछ । अनुभवी संगीतकार...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौं । भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ । खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो । सन् १९८८ मा एकाडेमी...

डीपी दाहाल ‘परिश्रमी’,   बैशाख १२, २०७७
गीत सङ्गीत भन्ने बित्तिकै सबैकामन देखिनै सकारात्मक भाव जागेर नआउने को होला र ? चाहे विकसित होस या अविकसित, जुनसुकै देशको भाषा संस्कृतिको पर्यायवाचीको रूपमा विभिन्न गीतसङ्गीतका धुनहरूलाई लिइन्छ । विभिन्न चाडपर्बहरु सङ्गीतका धुनहरुले नै चिनिन्छ । प्रत्येक देशका राष्ट्रिय...

प्रा.डा. विष्णु राई,   बैशाख ११, २०७७
'छेकेर बाटो जूनले सोध्यो कता हिँडेको' यो गीतभित्र विशुद्ध कल्पनाको काव्यिक लहरहरू मात्र छ ।आफ्नै आनन्दको लागि लेखेको हुँ, जुन अरूमा पनि वितरण गर्न मात्र प्रयास गरेको हुँ । जीवन विचारको संवेग भरिएपछि मात्र बाहिर प्रकट हुँदो रहेछ । ओशोले...