एजेन्सी, फाल्गुन २३, २०७८
सर्वसाधारण नागरिकहरूलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरूमा युद्धबिराम घोषणा गरेको छ । रुसले किभ, खार्किभ, मारिओपोल र सुमी शहरमा युद्धबिराम घोषणा गरेको हो । मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएकार युक्रेनी...