बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
सप्तरी । स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप८ स्थित प्राथमिक स्वास्थ्य...
लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
लोकसंवाद संवाददाता,   जेठ २२, २०७६


प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   जेठ २०, २०७६
आम मानिसले मानसिक रोगबारे विभिन्न किसिमका भ्रम र नकारात्मक कुरा लिएर बसेका हुन्छन् । जुन यथार्थमा अर्कै कुरा भएको हुन्छ अर्थात् जसको वैज्ञानिक आधार अर्कै हुन्छ । यहाँ डिप्रेसन रोगसम्बन्धी हाम्रो समाजमा रहेको भ्रम र अन्धविश्वासबारे चर्चा गरिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव देखिएको छ । करिव १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोल लगायतका अत्यावश्यक औषधिको अभाव भएपछि सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेका छन् । अन्नपूर्णका जनता जीवनजल र सिटामोल...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
सुनसरी । सुनसरीको धरानमा डेङ्गुका बिमारीको संख्या एक्कासी बढेर ७५ पुगेको छ भने डेङ्गु महामारीको रुपमा फैलन सक्ने अनुमान गरिएको छ । डेङ्गुका बिमारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा १३ जना उपचार भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौं । ब्रेस्ट क्यान्सर महिलाको आम समस्या हो । तर, भारतमा गरिएको एक अनुसन्धानले पुरुषमा पनि ब्रेस्ट क्यान्सर भएको देखाएको छ । यति मात्रै होइन, ठूलो संख्यामा पुरुषलाई ब्रेस्ट क्यान्सरको सम्भावना देखिएको छ । चन्डिगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवम् अनुसन्धान...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
बाग्लुङ । धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको जानकारी दिएका छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
सुनसरी । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जाननकारी दिएकोछ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान८ र १५ का धेरै विरामी रहेका छन ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
नवलपरासी । औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तब्यका रुपमा विकास भएकोे छ । विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योगा पद्धतिमार्फत उपचार...

लक्ष्मण ओझा,   जेठ १२, २०७६
अक्युपञ्चर उपचार पद्धति चिनियाँ चिकित्सामा आधारित २५ सय वर्ष पुरानो उपचार पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो उपचार पद्धतिबाट करिब दुई सय रोगको निदान गर्न सकिन्छ । तीमध्ये टाउको, पेट, अनुहार, गर्धन, काँध, घुँडा, जोर्नी तथा कम्मर दुख्ने...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   जेठ ६, २०७६
मानिसले जीवनमा कुनै न कुनै खालको भोग्नै पर्ने विषय हो, तनाव । मान्छेले जन्मेदेखि नमरुञ्जेलसम्म विभिन्न प्रकारका तनावको सामना गर्नै पर्ने हुन्छ । तनाव वा मानसिक तनाव प्रायः सबै मानिसले अनुभव गर्नुपर्छ वा भनौं सबैलाई हुन्छ । केही मानिसहरूले तनावलाई...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
रुकुम । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौँ। काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौँ ।औषधि अभावका कारण वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । अस्पतालले अंग प्रत्यारोपण गर्दा प्रयोग हुने मुख्य औषधि (एटीजी) खरिद गर्न नसक्दा पाँच महिनादेखि मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विशेषज्ञका अनुसार एटीजी औषधि बिरामीको अंग प्रत्यारोपण गर्नुअघि र...