बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
भद्रपुर । भानु साहित्यिक प्रतिष्ठानले एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार रेग्मीलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी २०७६ साल असार २९ गते प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद...
लोकसंवाद संवाददाता,   जेठ १९, २०७६


लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
काठमाडौँ । अभिनेता जीवन थापा क्षितिजद्वारा अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक ईश्वर बस्नेत र गायिका अञ्जु राईको स्वर रहेको दुनियाँले तारिफ गर्ने माया गरौँला बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा निकेश तामाङको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
काठमाडौँ । भोजपुरे कवि तथा गजलकार सुन्दर गुरुङको नवीनतम् गजलकृति समय आएपछि विमोचन गरिएकोे छ । बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायतले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरिएको थियो । सदस्य...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा सिलोक जुहारी (सिलकोमा ठोकान नामक कार्यक्रमको २०७६ जेठ १४ गते मङ्गलवार आयोजना गरिएको थियो । उक्त कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौ । युवा गायक अशोक मुकारूङ एकल साङ्गीतिक साँझको आयोजना हुने भएको छ । पार्क पुस्तकालय अभियानका लागि अक्षयकोष निर्माणको सहयोगार्थ उर्वरा फाउन्डेशनको आयोजनामा कार्यक्रम २०७६ जेठ २४ गते काठमाडौँको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा आयोजना हुन लागेको जानकारी फाउन्डेशनले दिएको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
ललितपुर । गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बमसार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम सिटिजन यूकेलाई सार्वजनिक गरिएको थियो । रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल,...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडौँ । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एलबम वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एलबम बजारमा...