बैशाख ३०, २०८१, आइतबार

आशिष पौडेल,   मंसिर ११, २०७७
डा.प्रदीप केसी नरदेवी आयुर्वेदिक अस्पतालकानिर्देशक हुनुहुन्छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण सम्पूर्ण विश्व नै आक्रान्त बनिरहेकोछ । करोडौँ सङ्क्रमित भएका छन्, लाखौँले मृत्युवरण गर्नु परेको छ भने हजारौँको रोजीरोटी खोसिएको अवस्था छ । कोभिड१९ का कारण भन्दा...


आशिष पौडेल,   भदौ २७, २०७७
त्यसबेलाको स्याङ्जाबाट काठमाडौँ पढ्न भनेर झरेकाे एउटा केटाे कालान्तरमादेशकै एउटा नामी मनोचिकित्सककाे रूपमा स्थापित हुन सफलहुनुभयो उहाँ । पागलको डाक्टर भनेर समाजले हेय भावले हेर्ने बेलामा समेत उहाँ विचलित हुनु भएन । रसियाबाट डिग्री हासिल गरेर मनाेचिकित्साकाे क्षेत्रमा मुलुककै चर्चित...

आशिष पौडेल,   भदौ २०, २०७७
डा. ध्रुबमान श्रेष्ठ मनोचिकित्सकका हिसाबमा नेपालको तेस्रो विशेषज्ञ डाक्टर । निजामती सेवाका हिसाबमा भने दोस्रो । काठमाडौँमै जन्मे हुर्केको नेवारको छोरो । व्यापार व्यवसाय शुरु नगरी डाक्टरी सेवामा प्रवेश गर्नुभएको व्यक्ति । नेपालका विकट र दुर्गम मानिने ठाउँमा समेत मानसिक...

आशिष पौडेल,   भदौ १३, २०७७
प्रा.डा.देशराज बहादुर कुँवर नेपालको दोस्रो विशेषज्ञ मनोचिकित्सक । उहाँको मनोचिकित्सक तथा लागु पदार्थ दुर्व्यसनको उपचारमा ठुलो योगदान रहेको छ । लागु पदार्थ दुर्व्यसन उपचारको शुरुवात नै उहाँले गर्नुभएको हो नेपालमा । नेपाल साइक्याट्रिक एसोसिएसन, नेपाल लागु पदार्थ दुर्व्यसन रोकथाम सङ्घ...

आशिष पौडेल,   भदौ ६, २०७७
उमेर साँढे आठ दशक । अझ त्यसमा पनि एक वर्ष थप्नु पर्नेछ । ज्यानमा बुढ्यौली छिरेको छ । कान अलि कम सुन्नुहुन्छ । तर, जोस जाँगर कुनै युवक र तन्नेरी भन्दा कम छैन । यो उमेरमा पनि देश र समाजप्रति...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
काठमाडाैं । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिनुभयो । घटना...

घनेन्द्र ओझा,   कार्तिक २९, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले...

घनेन्द्र ओझा,   कार्तिक २२, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय नेपाली भाषा, विशेषगरी वर्णविन्यासमा...

घनेन्द्र ओझा,   कार्तिक १४, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय नेपाली साहित्यमा आख्यान र...

घनेन्द्र ओझा,   कार्तिक ३, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । पछिल्लो समय नेपाली साहित्यमा आख्यान र...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
आजको लोकसंवादको विषय छ तरकारीको उत्पादन, मूल्य निर्धारण र बिचौलीयबाट किसन कसरी ठगिन्छ । पाली तरकारी बजारमा बिना कारण तरकारीको भाउ आकाशिने गरेको छ । एक घण्टको गाडिको दुरीमा रहेका किसानसँग खरिद गरिएको मूल्यभन्दा दशदेखि १५ गुणासम्म महँगोमा तरकारी विक्री...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । आजको लोकसंवादको विषय छ तरकारीको उत्पादन,...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छौं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौं । आजको लोकसंवादको विषय छ औषधिको गुणस्तर,...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । आजको लोकसंवादको विषय छ औषधिको गुणस्तर,...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर मात्रै खोज्न होइन, यसको समाधानका लागि लोकसंवाद गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छाैं । यसै सन्दर्भमा आज लोकसंवादकोे विषय छनोट...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छाैं । आजको विषय छ बिरामीको रोग पहिचानको लागि गरिने...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद गर्छौं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौं । आज हामीले एउटा त्यस्तै विषयलाई छनोट गरेका छौं...

लोकसंवाद संवाददाता,   माघ २७, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर होइन, समाधानको लागि लोकसंवाद गर्छौं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौं । आज हामीले एउटा त्यस्तै विषयलाई छनोट गरेका छौं ।...