बैशाख ३०, २०८१, आइतबार

बाबुहरि ज्ञवाली,   बैशाख ३१, २०७६
मनुश्य एक चेतनशील प्राणी हो । प्राणी जगतमा ऊ मात्र यस्तो प्राणी हो जसले यस सृष्टिजगतको रहस्य जान्ने प्रवल इच्छा राखेको हुन्छ । किन, कसरी, को, ज्वालाले उसलाई सताइरहेको हुन्छ । केही अपूर्णतालाई जानेपछि पूर्णतालाई जान्ने ईच्छा बढ्दै जान्छ ।...
बाबुहरि ज्ञवाली,   बैशाख २८, २०७६
हरिचन्द्र लावती,   बैशाख २६, २०७६


बाबुहरि ज्ञवाली,   बैशाख २१, २०७६
तमुवाच हृषीकेशः प्रहसन्निव भारत । सेनयो रुभयोर्मध्ये विषीदन्तमिदं चः ।। १० ।। भावार्थ हे भारत (धृतराष्ट्र) ! भगवान् हृषीकेशले हँसिलो मुख गरेर दुई सेनाको ठीक बीचमा स्थित विषादग्रस्त ती अर्जुनलाई यो वचन भन्नु भयो । विशिष्टार्थ विषादग्रस्त मनुष्य आफ्नो कर्तव्यको...

हरिचन्द्र लावती,   बैशाख १९, २०७६
मुन्धुम् र सामाजिक जीवन साम्जिक् मुन्धुम्ले सामाजिक जीवनमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । लिम्बू जातिमा विविध अनुष्ठान र संस्कार गरिन्छन् । मानव जीवनमा जन्म, विवाह र मृत्यु संस्कार अनिवार्य र जरुरी संस्कार भएकाले यहाँ यिनै संस्कारको वर्णन गरिएको...

बाबुहरि ज्ञवाली,   बैशाख १७, २०७६
परमात्म तत्व सबै ठाउँमा व्याप्त छ । त्यहाँ समयको कुनै सीमा छैन । ऊ सबै प्राणीमा छ, सम्पूर्ण वस्तुमा छ, सम्पूर्ण घट्नामा छ, सम्पूर्ण परिस्थितिमा छ । ऊ सबैमा एक रुपले समान तरीकाले जस्ताको त्यस्तै परिपूर्ण छ । वेदमा भनिएको...

बाबुहरि ज्ञवाली,   बैशाख १४, २०७६
अर्जुन उवाच कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन । इषुभिः प्रतियोत्स्यामिपू जार्हावरिसूदन ।। ४ ।। भावार्थ हे मधुसूदन ! युद्धभूमिमा पितामह भीष्म र गुरु द्रोणाचार्यका विरुद्ध म कसरी वाणले लडुंला ? किन कि हे अरिसूदन ! ती दुबै पूजाका पात्र...

हरिचन्द्र लावती,   बैशाख १२, २०७६
मुन्धुम् र सृष्टिको वर्णन नावाचइःत् मुन्धुम्मा सृष्टिको वर्णन गरिएको छ । मुन्धुम्ले विश्व ब्रम्हाण्ड, सूर्य, पृथ्वी, हावा, महासागर, सागर, हिमालय, पहाड, सम्म मैदान, मानिस, जीव (जलचर, थलचर), वनस्पति आदिको वर्णन गरेको छ । यहाँ केही महत्वपूर्ण सृष्टिको वर्णनको विषयमा चर्चा...

बाबुहरि ज्ञवाली,   बैशाख १०, २०७६
यतोऽभ्युदय निः श्रेयससिद्धिः स धर्मः अर्थात् जुन कर्मले यसलोक र परलोक दुबैका लागि कल्याण र मोक्ष सिद्धि हुन्छ, त्यही नै धर्म हो । वैदिक धर्म प्राचिनतम धर्म हो । यस धर्मको प्रमुख स्रोत वेद हुन् । वेदको अर्थ ज्ञान हो...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा सफलताका ४ सूत्र बताइएको छ जसको उपयोगले राम्रो नेता तथा सफल मानिस बन्न मद्दत गर्छ । हुनत् कतिपयको भनाई छ यी गुणहरु मानिसमा जन्मजात हुने गर्छन् । यसको प्रभावले आजको २१औं शताब्दीमा नोकरी देखि...

बाबुहरि ज्ञवाली,   बैशाख ७, २०७६
संजय उवाच एबमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाविसत् । विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।। ४६ ।। भावार्थ संजयले भने, शोकसन्तप्त चित्त लिएका अर्जुन युद्धस्थलमा यस्तो भनेर वाण सहितको धनु (गाण्डीव) लाई एकातिर पन्छाएर रथमाथि पुनः बसे । विशिष्टार्थ यसरी भनेर तव साधक...

रवीन्द्र आनन्द,   बैशाख ७, २०७६
Spirituality is a personal relationship with the core being; not the crowd control. कुन बेला यो लेखेको रहेछु, याद गरेको थिइन ।फेसबुकको मेमोरीमा देखाएकाले कपी-पेस्ट गरेको थिएँ । साँझपख चियाको लगभग अन्तिम घुट्कोमा आइपुग्दा मात्रै फ्याट्ट यो पोस्टको याद दिलाउँदै...

पर्वत भट्टराई,   बैशाख ६, २०७६
आदरणीय पाठकहरु अहिले मेरो दिमागमा एउटा विचार आएको छ। त्यो के भने 'तपाईँहरु अहिले के विचार गर्दै हुनुहुन्छ ।'किनकी विचार बिनाको मानिसको कल्पना पनि गर्न सकिँदैंन। राम्रो वा नराम्रो जस्तो होस् विचार त मानिसले आफ्नो प्रत्येक सासमा गरिरहेकै हुन्छ। विचारभन्दा...

हरिचन्द्र लावती,   बैशाख ५, २०७६
किराँत धर्म एउटा खास अर्थमा समस्तबोधक शब्द हो, अर्थात् किराँतीले मान्दै आएको किराँती धर्म -CBS Report 2011_ हो । लिम्बू, राई, याक्खा र सुनुवार जातिले मान्ने धर्मलाई किराँत धर्म भनिन्छ । डा. मोहन कुमार तुम्बाङ् (२०१३, पृ. ५०) आफ्नो पिएचडीको...

ज्ञानमित्र,   बैशाख ४, २०७६
सन् २००३ को शिवरात्रि पछि जीवनबारे बुझ्न फर्पिगंको रातो रिम्पोछे मोनास्ट्रीबाट प्रारम्भ भएको यात्राले मेरो जीवनशैली नै परिवर्तित गर्यो । योग, ध्यान, तन्त्र र अनेकौ धार्मिक रिचुअल्सबाट प्रारम्भ भएको यस अध्यात्मिक यात्रामा अनेकौं चढाव आए । चढाव मात्रै उल्लेख गर्नुको...

बाबुहरि ज्ञवाली,   बैशाख ३, २०७६
आत्माले भौतिक शरीरलाई त्यागेपछि मानव जीवनको परिसमाप्ति हुन्छ । यस ध्रुव सत्यलाई कसैले नकार्न सक्दैन । भौतिक शरीरबाट मुक्त भएपछि आत्माले महाव्योमका परमाणु निर्मित ठीक उस्तै नयाँ शरीर धारण गर्छ जस्तो भौतिक संसारमा रक्त मांसयुक्त शरीर हुने गर्छ । यसरी...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सङ्घीयतामा समता र विकासका लागि अनुसन्धान मूल नाराका साथ हालै सम्पन्न भएको छ । सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । परिषद्ले...

बाबुहरि ज्ञवाली,   चैत्र ३०, २०७५
यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः । कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।। ३७ ।। कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम । कुलक्षयकृतं दोषं प्रपश्यद्मिर्जनार्दन ।। ३८ ।। भावार्थ यद्यपि लोभले गर्दा आफ्नो चेतना शक्ति गुमाएका यी दुर्योधनादिहरू आफ्नो वंशनाश गरेको दोष र मित्रद्रोह...

हरिचन्द्र लावती,   चैत्र २८, २०७५
प्रारम्भ मुन्धुम् एउटा शास्त्र वा दर्शन हो, जुन मानिस, धर्म, संस्कृति, भाषा, साहित्य, कलासँग सम्बद्ध हुन्छ । धार्मिक रूपले मुन्धुम् वेद, त्रिपिटक, बाइबल वा कुरान जस्ता ग्रन्थजस्तै मान्न सकिन्छ । मुन्धुम्ले जीवन र जगत अथवा विश्व ब्रम्हाण्ड के हो ?...

ज्ञानमित्र,   चैत्र २६, २०७५
मलाई मेरो अध्यात्मिक यात्रामा बौद्ध धर्मको एउटा वाक्यले जति क्लियरटी प्रदान गर्यो, त्यति स्पष्टता अन्य कुनै पनि ग्रन्थले उपलब्ध गराएनन् । मेरो प्रकृति र प्रवृत्ति धेरै अध्ययनशीलको कोटिमा आउँदैन । कसैको कुरा मान्नु, कसैबाट ज्ञान लिनु, शास्त्रानुसार आचरण गर्नु, अनुशासन...