जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार १, २०७८
पाल्पा । पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले एक करोड...


लोकसंवाद संवाददाता,   असार १, २०७८
कोरोनासंक्रमण घट्न थालेपछि काठमाडौँउपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । ३वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा ७ असार राती१२ बजेसम्मका कायम रहनेछ । काठमाडौँउपत्यकाका ३जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको३० जेठमा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई...

लोकसंवाद संवाददाता,   असार १, २०७८
सप्तरी । मनसुन शुरु हुन लागेका बेला खाँडो नदी व्यवस्थापन आयोजना राजविराजले आपत्कालीन नदी नियन्त्रणकार्य गर्न असमर्थ रहेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट नछुट्याएकाले आयोजनाले आपत्कालीन नियन्त्रणका कार्य गर्न असमर्थ रहेको...

लोकसंवाद संवाददाता,   असार १, २०७८
पर्वत । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतबागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी...

लोकसंवाद संवाददाता,   असार १, २०७८
चितवन । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका कारण...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाडौं । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ । सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको रंगेहात पक्राउ मा राज्यकै रकम घुस दिएर पक्राउ गर्नु गलत रहेको ठहर गरेको...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाण्डौं । नेपालमा कोरोना महामारी सुरु भएयता सवै भन्दा बढी मानविय क्षति ०७८ को जेठ महिनामा भएको छ । जेठ महिनामा मात्र कोरोनाका कारण तीन हजार सात सय ९० ले ज्यान गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार...

लोकसंवाद संवाददाता,   असार १, २०७८
जाजरकोट। जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो । दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी आएपछि...

लोकसंवाद संवाददाता,   असार १, २०७८
देशको राजनीतिक गतिरोधसँगै एउटै दल विभिन्न हैसियतामा देखा परिरेकव छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वका हिसाबले सिंगो देशलाई एकढिक्का बनाएर संविधान कार्यान्वयनमा जाने जिम्मा २०७४ को निर्वाचनबाट पाए पनि उनले विपक्षीलाई त साथ लिन सकेनन् । तर निर्वाचनमा...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई कारवाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । एम्नेस्टी इन्टरनेशनलले कोभिड१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको आँैल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
चितवन । देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
गण्डकी । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्वस्थ भइ अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उहाँलाई सोमबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । कमजोरी महसुस भएपछि चिकित्सकको सल्लाहमा खनाललाई अस्पताल भर्ना...