लोकसंवाद संवाददाता, भदौ ४, २०७६
आज पनि चन्द्रयान२ को इंजिन बालियो, चन्द्रमासँग मात्र ४४१२ किमि दूरी बाँकी । काठमाडौं, इसरो ट्विटर । भारतको बंगलुरुस्थित नियन्त्रण कक्षमा रहेको प्राविधिक र वैज्ञानिकहरुको टोलीले ४ भाद्र बुधवार दिउँसो १२ बजेर ५० मिनेटमा एउटा सन्देश सम्प्रेषित गरे । बंगलुरुबाट...