बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण ९, २०८०
ललितपुर ।डिशहोम गो एप' मालोकप्रिय कोरियन सिरिजहरू समावेश गर्ने भएकाे छ । डिशहोमका अनुसारविश्वभरका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमलेडिशहोम गो एप'...


लोकसंवाद संवाददाता,   श्रावण ८, २०८०
कैलाली ।थारु समुदायका अगुवा अहिले धान खेतीमा रोग ब्याधि नलागोस् भनी हरेरी पूजा गर्नमा व्यस्त छन् । रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ । अहिले अधिकांस थारु बस्तीमा हरेरी पूजा गर्न...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०८०
मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार (२०८०।०४।०५) जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएकोनेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीजनाएका छन्। उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ,...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०८०
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
कास्की ।पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियान अन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापन अन्तर्गत प्रति बोट एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
बाँके । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोष प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अति विपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ । छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
काठमाडौं । नेपाली कला संस्कृतिका स्पन्दन दमाई जातिको बारेमा गहिरोअनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ रैथाने दमाई जातिको लोक जीवन सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्वारासम्पादित ग्रन्थको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् कुलपति...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
झापा । रुद्र-गौरी श्री- अम्बिका ओली प्रतिष्ठान भद्रपुर-७ झापालेझापालाई विभिन्न सामाजिक गतिविधि मात्र समाजसेवा गर्दै आएकाे छ । यसै बर्ष मात्रप्रतिष्ठानलेरेडक्रस दमकको भवनमा निर्माणाधिन एवं संचालनमा रहेकोदमक बाल अस्पताल ५ लाख अनुदान दिनेदेखिचार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
म्याग्दी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले...

पुरिन्द्र रावल,   असार २४, २०८०
'स्वाधीनता' एक स्वतन्त्रता मात्रै हैन । यो त गौरब र गरिमाको कुरापनि हो । एक आस्था हो । मुलत स्वाधीनता एक स्वाभिमान विषय पनिहो । नेपालको बर्तमान राजनितिक, आर्थिक, सामाजिक तथा समग्र अवस्था लाइ हेर्दा मुलुक जटिल अबस्था मा पुगेको...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा क्रियाशिल सामाजिकसंस्था श्री आकर्षण समूहको०८० असार २३ गते पाँचौ सम्पन साधरण सभाले इन्दु शर्मा देवकोटाका अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिकोनिर्वाचन गरेकाे छ । समूहकी जेष्ठ सदस्य गंगा माया बरालको प्रमुख आतिथ्यमा सम्पन्न साधरण...

लोकसंवाद संवाददाता,   असार २१, २०८०
ललितपुर ।डिशहोमले अव मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप डिशहोम गो'(DishHome GO) सञ्चालन गरेको डिशहोमले जनाएकोछ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरूलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराउँदै आएकाेथियो । डिशहोम अनुसार १५०...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
काभ्रे । अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरूसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरका बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
कास्की।पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगर...