बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको...
लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
लमजुङ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा १ खेलकूद विकास गरौँ भन्ने नाराका साथ राइनास नगरपालिका९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो । पर्यटन...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो । झण्डै तीन दशकदेखि चितवनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
कास्की । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
काठमाडौं । बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
चितवन । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास ९होमस्टे० सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो । माडी नगरपालिका६ लक्ष्मीनिवासमा माडी भ्यू...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७७
पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । एकसाता अघिमात्र उहाँलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । देवघाटलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७७
सिरहा । कोभिड१९ का कारण चहल पहल घटेका प्रदेश नं २ का पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सरोकारवालाहरूले अभियान शुरु गरेका छन् । प्रदेश नं २ सरकारको समन्वयमा प्रदेशका होटेल व्यवसायीसँगै सरोकारवालाहरूले आन्तरिक पर्यटन पुनरोत्थान समिति बनाएर अभियान...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
म्याग्दी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
रसुवा । कोभिड१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो । कोरोना सङ्क्रमणले देश लकडाउन...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७७
बागलुङ । विसं २०८० लाई कालिका दर्शन वर्ष का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि कालिका दर्शन...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । कोभिड१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे २०७७ फागुन ६ गते...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ग्लोबल स्टार्टअप प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम होमस्टे (कम्युनिटी होमस्टे नेटवर्क)विजयी भएको छ । प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी)को आठ लक्ष्यमध्ये राम्रो काम र आर्थिक वृद्धि विधाको विजेताका...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
काभ्रेपलाञ्चोक । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो । पर्यटकीयस्थलको संरक्षण एवं भौतिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
झापा । पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको...