जेठ ७, २०८१, सोमबार

हरिविनोद अधिकारी,   बैशाख ३१, २०७९
प्रसङ्ग निर्वाचनको !पहिलेको सम्झनामा यसो फर्केर यथार्थ तर काल्पनिक समयमा भ्रमण गर्दा कहिले मतदानको पहिलो प्रयोग गरेँ हुँला भन्ने ठ्याक्कै याद किन आउँदैन भने त्यो बेलामा २१ वर्षमा मात्र मतदान गर्ने अधिकार पाइन्थ्यो र हाम्रो लागि पञ्चायतको निर्वाचन त्यति चासोको...


लोकसंवाद संवाददाता,   बैशाख २८, २०७९
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएको छ । यो अवधिमा निर्वाचन सम्बन्धी प्रचारप्रसार लगायतका कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको छ । मतदानको ४८ घन्टा अघि कुनै पनि माध्यमबाट चुनाव प्रचारप्रसार गर्न नपाउने र मतदातालाई...

सरोज घिमिरे ‘कर्कट कश्यप’,   बैशाख २७, २०७९
राजा शब्दलाईआफैँमा उच्च शब्द मानिन्छ । विवाहमा दुलाहा राजा, मनको राजा, दिलको राजा आफैँमा महत्त्वपूर्ण हुन्छन् । हामी सानो छँदा पनि जो पहिले खाना खाइसक्छ उही राजा भनिन्थ्यो । हामी सानामाराजा हुन छिटो छिटो खाना खान्थ्यौँ । स्थापनामा तन्त्रभित्रको उच्च...

उमेश थापा,   बैशाख २५, २०७९
मुलुकभरका यातायात कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्र दिने गरिन्छ । लाइसेन्स लिनका लागि यातायात कार्यालयहरूमा दिनहुँ उत्तिकै भीड हुन्छ । तर, पछिल्लो समय लाइसेन्स ट्रायल पास गरेर होइन, पैसा तिरेर किन्न पाइन्छ । यातायातका कर्मचारीको मिलोमतोमा रकम असुली लाइसेन्स दिने गरिएको...

हरिविनोद अधिकारी,   बैशाख २४, २०७९
निर्वाचन !७ फागुन २०१५ देखि सुरु भएको पहिलो आमनिर्वाचनका बारेमा सुनियो मात्र, भोगिएन, किनभने त्यसबेला म मात्र ५ वर्षको थिएँ । तर, जेहेनमा कतैकतै त्यो बेलाको केही केही सम्झनामा आउँछ । के भन्ने खुट्याउन सक्ने अवस्था थिएन, छैन । घरमा...

डा. सदानन्द कडेल,   बैशाख २३, २०७९
कोरोना माहामारीले आक्रान्त पारेर कोमामा गएको घुमफिर गर्ने रहर बौरिएर आएपछि नयाँ वर्ष २०७९ को पहिलो दिन पारिवारिक यात्राको योजना बन्यो । आ-आफ्नो पेसा तथा अध्ययनमा व्यस्त हुनुपर्ने हुँदा परिवारका चारै जनाको एकैचोटि समय निकाल्न सजिलो थिएन । तथापि, विघ्नबाधालाई...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७९
अहिलेका धेरै युवाहरू, जसले नेपालको सही इतिहास पढेका छैनन्, उनीहरूलाई नेपालको तथ्य इतिहास र विगतका शासकहरूले गरेका राम्रा, नराम्रा कार्यका गहिरो अध्यन गरेका छैनन्, उनीहरू पुराना कुराबाट धेरैजसो अनभिज्ञ नै रहेका पाइन्छ । खासगरीपञ्चायती व्यवस्थाका सक्रिय राजसंस्थाको ब्यबस्था हटाएर ल्याइएको...

अनुरोध शर्मा,   बैशाख २२, २०७९
देश चुनावमय बनेको छ । नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय निर्वाचनले आमजनमा छुट्टै उत्साह जगाएको छ । गाउँ-टोल जताततै निर्वाचनका प्रत्यासी लावा-लस्कर समर्थकसहित चुनाव प्रचारमा, घरदैलोमा व्यस्त छन् । एक प्रकारले हेर्दा चुनाव साँच्चै उत्सव बनेर आएको छ ।...

रूपक अलङ्कार,   बैशाख २१, २०७९
चोरी चकारी नगरी चतुर्याइँ हुन्न दंगा फसाद नगरी इजतै रहन्न सोझा र सज्जन कबै नलिनू दलैमा पार्टी चलाउनु सधैँ छल औ बलैमा । भैरव अर्यालको नेता नम्बर एक सय एक निबन्धमा एउटा पात्र पार्टी विधान पल्टाएर उपर्युक्त मन्त्र भट्याउँछ ।...

ऋतु आशिक,   बैशाख २०, २०७९
भारतले तयार गरेको नयाँ नक्सालाई सीमा नभई राजनीतिक नक्सा भनेका छन्, प्रकाश जोशी, महानिर्देशक, नापी विभाग प्रकाश जोशीजी ! संसारमा तपाईंभन्दा धूर्त मान्छे सायदै होलान् । कसलाई बेबकुफ बनाउनुभएको ? आफू नांगैमा परिणत भएको थाहा छ कि छैन ? तपाईंलाई...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
दुर्गा रानामगर हालै पोखरा महानगरले फेवातालको किनारामा पानी मुनिको जग्गा अतिक्रमण गरी अवैध संरचनाहरू बनाउनेहरूलाई जोगाउने गरी नयाँ मापदण्ड तोकेको थियो । अर्थात् यसअघि तोकिएको ६५ मिटरबाट घटाएर नयाँ मापदण्ड ३० मिटर बनाइयो, जसले गर्दा फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएको...

ज्ञानमित्र,   बैशाख १९, २०७९
मतदाताका निम्ति स्थानीय निर्वाचन बडो धर्म संकटको विषय हुन्छ । दलीय दलदलमा फसेका प्राणीहरूका लागि विवेक र प्रज्ञाको कुनै महत्त्व हुँदैन । दलले जहाँ निर्देशन दिन्छ, उसले त्यहीँ छाप लाउने काम गरेर आफ्नो विश्वास प्रदर्शन गर्छ । चितवन, काठमाडौं मात्र...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
आगामी वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले चुनाव चिह्न समेत वितरण गरिसकेपछि प्रचारप्रसारको काम तीव्र बन्न थालेको छ । दलगत रुपमा उम्मेदवार बन्नेहरूको चुनावी प्रचार चलिरहेका बेला शनिबारदेखि निर्वाचन चिह्न पाएका स्वतन्त्र उम्मेदवारले पनि...

हरिविनोद अधिकारी,   बैशाख १७, २०७९
सबै अनुभवहरु सबैलाई काम लाग्ने हुन्छन् भन्ने पनि होइन किनभने अनुभव व्यक्तिगत भोगाइ हो । त्यस्तै त्यस्तै परिवेश र घटनाले प्रभाव पारेकाहरूलाई त्यस्ता अनुभवले छुन्छ तर परिणाम भने फरक फरक हुने गर्छन् किनभने व्यक्ति फरक हो, परिवेश फरक हो र...

अनुरोध शर्मा,   बैशाख १६, २०७९
नेपाली समाजमा एउटा आहान प्रचलनमा छ- थुतुनु र ....नोजथाभावी नचलाउनु । थुतुनुभनेको मुख अथवा बोली हो, ....नोभनेको जननेन्द्रिय अथवा सिधा भन्दा लिंग । यी २ चिजलाई नियन्त्रण र वशमा राख्न सकिएन भने इज्जत र धन दुवैमा क्षति पुग्छ । यसै...

तारा वाग्ले,   बैशाख १६, २०७९
सरकारले खर्चमा कटौती गर्न भन्दै आगामी १ जेठदेखि सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो । सार्वजनिक खर्च कटौतीको उद्देश्यले गरिएको यस्तो निर्णय परीक्षणका रूपमा कार्यान्वयन गर्न लागिएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको तर्क छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
७ जेठ, २०७८ मा केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि संविधानको रक्षा र संसदको पुनर्स्थापनाका लागि बनेको ५ दलीय गठबन्धन निर्वाचनको सम्मुख मादरार समेत उत्पन्न भएकोछ । सत्ताका लागि एकजुट भएका यी दलहरु यतिबेला फेरि शक्ति आर्जनका लागि तछाडमछाड...

रूपक अलङ्कार,   बैशाख १४, २०७९
देशमा चुनावको माहोल सुरु भएको छ । राता, हरिया र पहेँला झण्डाले गाउँ, शहर मात्र नभएर पाखा पखेरासमेत रंगीन भएका छन् । भूगोल नै रंगीन भएपछि समाज र समाजका मानिसहरू नरंगिने कुरै भएन । मानिस सामाजिक प्राणी त हुँदै हो...