बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
निर्वाचनमा मार्फत नयाँ संसद बनेको ९ महिना भयो । यो अवधिमा संसदले सभामुख चयन, बजेट पारित र प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत दिनु बाहेक उल्लेखनीय काम गर्न सकेको छैन । संसदको वर्षे अधिवेशनका क्रममा दुई पटक प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर...


लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
माओवादी शान्ति प्रक्रियामा आएको केही महिनापछि ७ चैत, २०६३ मा भएको क्रुर गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति सरकारले गरेको छ । गौरमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको भाला, छुराजस्ता हतियार...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
डेढ सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सिनामंगलमा पक्राउ परेको विषयले निरन्तर संसद अवरुद्ध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गरिरहँदा संसद नियमित काम कारबाहीमा प्रवेश गर्न सकेको...

ऋतु आशिक,   श्रावण २३, २०८०
मेरो पत्रकारिता जीवन हिजो पनि खुल्ला किताब थियो । आज पनि खुल्ला छ । भोलि पनि ऐतिहासिक रहने छ । महाकाली सन्धि र एमसीसीमाथि केपीओलीले गरेको राष्ट्रघात बारे देशभक्त नेपाली समक्ष माफी माग्नु भन्नुहोस् । आज नेपालीसँग अपिल गर्न भन्नु...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०८०
नेपाली समाजमामरिच किन चाउरियो, आफ्नै रागले भन्ने एउटा उखान चर्चित छ । यो उखान नेपालका कुनै पार्टीमा लागू हुन्छ भने त्यो माओवादी पार्टीमा लागुहुन्छ । पार्टी संसदवादमा फसेको, क्रान्तिका एजेण्डा छाडेको र दक्षिणपन्थी भएको भन्दै पार्टी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने...

अनिता पन्थी,   श्रावण २२, २०८०
'हामी भारतवर्षमा आउँदा विज्ञानको त्यस्तो महान् गङ्गाको दर्शन पाउँछौँ, जुन चाहिँ त्यहाँ नित्य बगिरहन्छिन् किनकि भारतवर्षले सम्पूर्ण विश्वभरि नै आफ्नो बौद्धिक ज्ञान र प्रगतिका अभिलेखलाई बौद्धकाभन्दा पनि पहिलेदेखि नै संसारभरि वितरण गरिरहेको छ । त्यही कालमा नै यसले साङ्ख्य दर्शन...

हरिविनोद अधिकारी,   श्रावण २०, २०८०
सेमेस्टर प्रणालीको कुरा गर्दा वास्तवमा यो ६ महिने कार्यक्रम हो । तर अहिले सञ्चालितअहिले सेमेस्टर प्रणालीमा किन ८ या ९ महिना लाग्छ? यसको कारण हो विना तयारी । न कक्षाको तयारी । न शिक्षकको तयारी । न प्रश्नको तयारी ।...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
२०६२/६३ पछि सबैभन्दा बढी फुकेको र सबैभन्दा बढी सुकेको पार्टी हो माओवादी केन्द्र। माओवादीको सांगठनिक रुपमासंरचना सुक्ने क्रम जारी छ । तर रमाइलो नै मान्नुपर्छ, संगठन सुके पनि नेताहरु फुक्ने क्रम भने रोकिएको छैन । तल्ला तहका संरचना र जनतासँग...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०८०
कोशी प्रदेशमा काँग्रेस, माओवादी केन्द्रसहितका दलहरुको सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले एक महिनामा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनबाट उनलाई नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत...

पुरिन्द्र रावल,   श्रावण १७, २०८०
दोस्रो विश्वयुद्ध, सोभियत संघको विगठन हुदै शीतयुद्धको समाप्तिबाट अमेरिकी एकाधिकार साम्राज्यवादमा गएको विश्व प्रणाली पुनः शक्ति ध्रुवीकरण आउन थालको देखिन थालेको छ। संसारलाईआफ्नो कब्जामा राख्ने अझ भन्दा संसारमा लुट मच्चाउने साम्राज्यवाद विरुद्ध नयाँ शक्तिको उदय भएको छ । यसको प्रमुख...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशमा बनेको उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक भएको फैसला गरेसँगै नयाँ सरकार गठनको गृहकार्य तीव्र बनेको छ । कोशी प्रदेशमा सरकार गठनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,...

हरिविनोद अधिकारी,   श्रावण १३, २०८०
शिक्षाको प्रसङ्गसँगै-शिक्षकको प्रसङ्ग, पाठ्यक्रमको प्रसङ्ग, विद्यालयको प्रसङ्ग, दाताको प्रसङ्ग । पाठ्यक्रमको रुपमा जनमानसले आत्मसात् गरेको पाठ्यपुस्तकको प्रसङ्ग । सबैभन्दा त बढी जसका लागि शिक्षाको आधारभूत आवश्यकता चाहिएको हो, सिकारुको प्रसङ्ग । त्यसो त प्रकृतिमात्र असल गुरु हो, जीवन दायिनी पनि...

डिल्ली बि.सी.,   श्रावण १३, २०८०
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक यसै हप्ता सम्पन्न भयो । करिब एक वर्ष पहिला २०७९ असोज २८ गते पछि यही साउन २ देखि १० गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो । बैठक बस्नु भन्दा पहिला सर्वाधिक चर्चा भयो अब काँग्रेस...

पूर्ण ओली,   श्रावण १२, २०८०
हाम्रा जेहनदार विद्यार्थीहरु टेन प्लस टु पास गरिसकेपछि ( गरिब बिद्यार्थी बाहेक ) प्राय सबै बिदेशी भिसा लिएर बाहिर जान्छन् । जसले अर्बौंको बिदेशी रकम पनि लैजान्छन् । उनीहरुलाई नेपालमा रोकेर राख्न सक्ने सरकार, संरक्षक तथा शिक्षक कोहीसँग पनि सामर्थ्य...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०८०
गीतको एक अंश, कविताको एक पङ्क्ति, संस्कृतको कुनै श्लोक अथवा भनौं कसैको प्रसिद्ध वाणी या उक्तिबाट कुनै पनि लेखन या श्रव्यदृश्य सामग्रीको सुरुवात गर्ने आम प्रचलन त छँदैछ । तर लघुकथा ? सायद लघुकथाको कद सानो हुने भएकोले हुन पनि...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिएको सुन काण्डका प्रमुख योजनाकार र सुनका मालिक पक्राउ गर्ने पर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार प्रतिनिधिसभाको बैठक बैठक अवरुद्ध गर्यो । प्रमुख विपक्षी दल नेकपा एमालेले पछिल्ला केही महिनादेखि नै...

डा. सदानन्द कडेल,   श्रावण १०, २०८०
'ठुल्भाइ, गाउँमा आएर धम्मरधुस गरेर बाँझो खेत भत्काउन पो थाल्यौ नि त, तिम्रो जागिर गयो कि क्या हो ?' ठ्याक्कै तीन वर्ष अघि गाउँकी एउटी दिदीले सोध्नु भएको यो प्रश्न अहिले पनि मेरो दिल दिमागमा तरंगित भइरहन्छ । त्यतिबेला ४...

हरिविनोद अधिकारी,   श्रावण ६, २०८०
शिक्षा विहीन मानिस पशु समान हुन्छ भनेर हाम्रो संस्कारमा पहिलेदेखि भन्न थालिएको हो । शिक्षा प्रणालीको जिम्मा कसको हुन्छ ? सामान्यतया विद्यालयको ? विश्वविद्यालयको ? अभिभावकको ? विद्यार्थी स्वयंको चाहनामा आधारित ? शिक्षकको जिम्मामा ? शैक्षिक प्रशासकहरूको जिम्मामा ? समाजको...