बैशाख २८, २०८१, शुक्रबार

१० समाचारहरू

सुरेश राई,   बैशाख १५, २०८१
कविता १ इन्धन एउटा अल्छे माले गोरु खाएको घाँसको दमले एक पाइला सार्छ र अर्को पाइला सार्छ हलिको सिर्कनो दमले उसलाई चल्न यी दुबै इन्धनको आवश्यकता परेको छ साथी, तिम्रो इन्धन के हो ? कविता २ जुनी एउटा अशक्त दार्मे...
सुरेश राई,   चैत्र १०, २०८०


सुरेश राई,   फाल्गुन ५, २०८०
के काम गर्यौ त्यस्तो आफ्नै नाम फेर्नु पर्यो पर्दाबाट चियाएर आज संसार हेर्नु पर्यो के काम गर्यौ त्यस्तो.... सिधासादा थियौ तिमी अल्लि थोरै चन्चल आँखा जस्तै कोमल थियौ आँसु जस्तै निर्मल त्यही चन्चल मनले कतै गल्तीहरु गरे हुन् कि गल्तीहरु...

सुरेश राई,   पुष २, २०८०
रोई गरेको मलाई वरणमा के मजा छ र ! बिन्ती समाकJचढाई चरणमा के मजा छ र ! बुझ्न समय लाग्यो धेरै,बुझेँ जब त गहिरो बुझेँ यहाँ मुर्दा हृदय हरेको हरणमा के मजा छ र ! जाऊ तिमी मबाट टाढा ,...

सुरेश राई,   मंसिर ३, २०८०
ट्याम्के र साल्मे हाराहार हामी चेली माइती बराबर सै सै ला है हुर्रा हा हा।।। जति गाइए होलान् यी भाका जति नाचिए होला साकेला सिली त्यति त खै! कोसीमा पानी बग्यो कि बगेन कुन्नी ! त्यति त खै...! यो ठिटोले...

सुरेश राई,   कार्तिक १६, २०८०
छ्या ! कस्तो रोचक हीन स्वभाव भए छु म त केही रोचक तै छैन जिन्दगीमा १ रिस कहिल्यै यति सारो उठेन कि ऐनामा मुड्की बजारूँ र रगताम्मे हात पारेर सताऊँ घरकाहरूलाई तब आवस् कोही डराई डराई मेरो छेऊ मल्हम पट्टी...

सुरेश राई,   आश्विन २०, २०८०
मेरो साथ थाम्छौ भने खुसी बाँड्न जानी आउनू उसैसँग सुखी छु म भनी ढाँट्न जानी आउनू उसैसँग सुखी छु म भनी ढाँट्न जानी आउनू हुरीसँगै पछि लाग्ने आँधीसँगै गीत माग्ने तुफानको धक्का छल्दै मुस्कानले पीर ढाक्ने आई पर्न सक्छ त्यस्तो...

सुरेश राई,   भदौ १०, २०८०
यो ईश्वरबिनाको ई-शासनमा ई-पत्रहरूमा गफ उडाउँदै ई-सिगेरेटको धुवाँ पिउँदै आऊ ! हामी ई-प्रेम गरौँ ई-पसलबाट ई-उपहार किनेर कुनै ई-पुस्तकालयबाट ई-पुस्तक छानेर त्यसैमा मीठो ई-प्रेम भरेर तिमीलाई पठाईदिउँला कुनै ई-हुलाकमार्फत यतैबाट ई-पेमेन्ट गरेर तिमी नि जबाफ फर्काउनु मलाई लहरै मुटुको एमोजीज्...

सुरेश राई,   असार ३१, २०८०
भनिएको छ मलाई संसारलाई चियाउनु छ भने तैंले इन्टरनेटको सेवा लिनु थमाइएको छु विद्युतीय यन्त्र र साथमा एक थान पासवर्ड बताउनु छ दुनियाँलाई यदि भने तँ पनि अस्तित्वमा छस् है भनेर खोल्नु इमेलको खाता भर्नु अदृश्य प्रशासनको ढड्डामा आफ्ना सारा...