बैशाख २९, २०८१, शनिबार

९ समाचारहरू

ज्ञानेन्द्र विवश,   बैशाख १४, २०८१
किताबमाथि समीक्षा होइन केवल घुरको धुवाँ माथि यो सानो पाठकीय अभिमत । रङ्गमञ्च, पत्रकारिता हुँदै लेखकीय पहिचानमा उपस्थित राजेश खनाल । खनालकृत प्रस्तुत कृतिले मूलत तराई मधेसको जनजीवनलाई जीवन्त रूप दिएको छ । मधेसको मात्र होइन मिथिला संस्कृतिको सुगन्ध सुघ्न...
ज्ञानेन्द्र विवश,   चैत्र १०, २०८०
ज्ञानेन्द्र विवश,   फाल्गुन १८, २०८०


ज्ञानेन्द्र विवश,   फाल्गुन १२, २०८०
महङ्गो कागज, स्तरीय छपाई प्रविधि र, दुर्लभ रङ्गीन चित्रहरूसहितको पुस्तक हेर्दै पढौँपढौँ भइजाने मनले देख्दै मन लोभिने, पढ्दै कलाइतिहास बुझिने नेपाली आर्टः थट्स एन्ड म्युजिङ्स मदन चित्रकारको गहकिलो कृति कलाको कलाकार, कला लेखक र कला प्राध्यापक उनी नेपाली कलामै जीवन...

ज्ञानेन्द्र विवश,   फाल्गुन १२, २०८०
महङ्गो कागज, स्तरीय छपाई प्रविधि र, दुर्लभ रङ्गीन चित्रहरूसहितको पुस्तक हेर्दै पढौँपढौँ भइजाने मनले देख्दै मन लोभिने, पढ्दै कलाइतिहास बुझिने नेपाली आर्टः थट्स एन्ड म्युजिङ्स मदन चित्रकारको गहकिलो कृति कलाको कलाकार, कला लेखक र कला प्राध्यापक उनी नेपाली कलामै जीवन...

ज्ञानेन्द्र विवश,   कार्तिक ३, २०८०
प्रकृतिले जस्तै सधैँ खुसी दिइराख्ने भए ...!? हेरौँ कतिञ्जेल हेरि रहौँ प्रकृतिका यी बिछट्ट सुन्दरताका दृश्यहरूलाई । सोचेका कुरा सबै पूरा हुने भए । सुनेका कुरा सधैँ सत्य हुने भए । चित्रकलाले जस्तै सधैँ कलात्मक सौन्दर्य बाँडिरहने भए ! रङहरूले...

ज्ञानेन्द्र विवश,   आश्विन १९, २०८०
सम्पूर्ण प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार सङ्कल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति नै मन हो भनी नेपाली शब्दकोषले उल्लेख गरेको छ । पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गरी मनका तीन अवस्था बताएको छ ।...

ज्ञानेन्द्र विवश,   आश्विन ६, २०८०
झर्रो भाषा, खर्रो बोली तर सुललित स्वर । सत्य त्यसमै उहाँको । कतिलाई पटक्कै मन नपर्ने । कति उहाँका प्रशंसक । कति उहाँका आलोचक ! रिसाउने, खुसाउनेसँग उहाँलाई रत्तिभर पनि मतलबथिएन । कसैलाई रिझाउने आदत थिएन । बोल्दै हिँड्ने, हिँड्दै...

ज्ञानेन्द्र विवश,   भदौ २३, २०८०
भदौको मध्य मासमा पनि बाढी प्रकोपको प्रहार । यही निष्ठुरीले जमीन र ज्यानको उठिबास भइरहेका समाचारले पिरोल्छ । बर्सेनि हाम्रा कति नेपालीको जीवन धाम अस्ताउँछ । रोग, भोक र शोकले समेत नमरेको ज्यानप्राण भेल बाढीले निमेषमै निमिट्यान्न हुन्छ । कोरोनाबाट...