बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ज जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैरबैंक...
लोकसंवाद संवाददाता,   भदौ ६, २०८०


लोकसंवाद संवाददाता,   भदौ १, २०८०
ललितपुर ।सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाइवरनेटले ३ लाख ग्राहक वनाउन सफल भएको डिशहोमले जनाएको छ । डिशहोमका अनुसारदेशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०८०
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको 'आफ्नै घरआफ्नै व्यवसाय'को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेकोबैंकले जनाएकोछ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०८०
काठमाडौँ ।नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
कुनमिङ, चीन साउन ३१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसिया बीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताउनु भएको छ । चीनको कुन्मिङमा आयोजित १६औँ चीनदक्षिण एसिया व्यापार मञ्चको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तिय विवरणकम्पनीलेसार्वजनिक गरेको छ । कम्पनीलेसार्वजनिकविवरण अनुसारयो अवधिमा कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
काठमाडौं ।नेको इन्स्योरेन्स कम्पनीलेआर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको अन्त्यसम्ममा५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले जनाएकोछ । कम्पनीका अनुसार योनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको साेही...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंकलाईकर्मचारी लाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए वापत बैंकिङ फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालद्वारा प्रदान गरिनेले एल एण्ड डी एक्सिलेन्स अवार्ड-२०२३(L D Excellence Award- 2023)पुरस्कृत भएकोबैंकले जनाएको छ । बैंकले दिएको जानकारी अनुसारमहालक्ष्मी विकास...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनिले आर्थिक २०७९/८०वर्षको अन्त्यसम्म ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोकम्पनिले जनाएकोछ । कम्पनिले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा.लि.बीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तीडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०८०
काठमाडौं । मुक्तिनाथ विकास बैंकलेनवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलले दिनेविभिन्न सेवामा २०प्रतिशतसम्म छुट दिने सम्झौता दिनेसम्झौता भएकोबैंकले जनाएको छ । बैंक अनुसारमुक्तिनाथ विकास बैंक भिसा डेविट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई उक्त सुविधा दिने सहमति भएकाे हो ।बैंकले...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०८०
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनिले आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्ममा खुद बीमा शुल्क ६ अर्ब ८४ करोडआर्जन गरेको जनाएको छ । कम्पनिले सार्वजनिक गरेकोवित्तीय विवरण अनुसारजुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
काठमाडौं ।नबिल बैंकले नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न र्याली आयोजना गरेको छ । आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतना...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०८०
काठमाडौँ ।एन आई सी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक गरेको जनाएको बैंकले जनाएकोछ । एन आई सी एशिया बैंक नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)सुधिर नाथ पाण्डेका अनुसारबजारको माग अनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आफ्ना...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०८०
पत्रकार मित्रहरु, नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताका साथ पूरा गर्न...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आफ्नोस्थापनाको छैटौं वर्ष पुरा गरी सतौँ वर्ष प्रवेश गरेकोउपलक्ष्यमा सातवटै प्रदेशमा बिहीबार एकै पटक स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको कम्पनिले जनाएकोछ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दिएकाे जानकारीअनुसार, छैटौं...