बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन १९, २०८०
काठमाडौँ । नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ ।...


लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोड मार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाज बाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको त्तच् कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेन्टहरूसँग...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा यही २०८० असोज १२ गतेबाट शाखाहरु सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौँ । ऐतिहासिक शहर कीर्तिपुर, काठमाडौंमा गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालयसंचालनमा ल्याइएकोबैंकले जनाएको छ । बैंकका अनुसार विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौँ ।'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उहाँको अनुपस्थितिमा उहाँको परिवार लाई नगद 1लाख हस्तान्तरण गरेको हो । बाजागाजा सहित एक कार्यक्रमको...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
काठमाडौँ।गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने 'गरिमा बिग बटुवा' सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्येनजर गर्दै याे सुविधा उपलब्ध...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
ललितपुर । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख जित्नुभएकोडिशहोमले जनाएकोछ । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानीवास भोजपुरका राईले नगद एक लाख जित्नुभएको हो । डिशहोमका अनुसार...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०८०
काठमाडौँ । 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृंगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०८०
कास्की। पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
ललितपुर । 'नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान'भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने उद्देश्यलेललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौं। स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारीगर्ने भएको छ। आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकोस्टार हस्पिटल जनाएको छ। २०८० असोज ४ गते बिहिबार स्टार हस्पिटलकाकार्यकारी अध्यक्ष किशोर कुमार महर्जन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ ।नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'सार्वजनिक गरेकोडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारयस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
ललितपुर ।डिशहोमलेफाइबर नेटले आफ्नो अमूल्य ग्राहकहरूका लागि 'कनेक्सनको दोब्बर उत्सव; अफरको सुरुवात गरेको जनाएकोछ । डिशहोमले जनाए अनुसारआजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै । यो चाडवाडको मौसममा यस योजना...

लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेडकाग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट गर्ने बैँकले जनाएको छ । बैंकका अनुसार'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
काठमाडौँ ।नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
सोलुखुम्बु । नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको बैंकले जनाएकोछ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद...

लोकसंवाद संवाददाता,   भदौ २८, २०८०
काठमाडौं । 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०'असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको 'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०'असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ ।...