लोकसंवाद संवाददाता, फाल्गुन ५, २०७८
अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म लाइफ इन एलए २०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा व्यास विष्णु, आकेशा विष्ट, शिल्पा...