बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०८०
काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म...


लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
काठमाडौं । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
काठमाडौं । दिपक बस्नेत पहिलो गीत 'बोली मिठो'सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन् । सन्तोष सुनारले छायांकन...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र भ्हअगिकष्खभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०८०
काठमाडौँ । गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । गीति साहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौँ उपत्यका...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०८०
काठमाडौं । एनआरएन द सिङगरको भोटिङ खुला भएको छ । खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरी प्रशारण...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ११, २०८०
काठमाडौँ ।'चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२३'मा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका सरु गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोक तथा आधुनिक गायिका गौतमले बिहीवार काठमाडौमा सम्पन्न एक कार्यक्रम बिच अवार्ड प्राप्त गरेकी हुन् । चलचित्र दिलमायाको भाग २ 'छुट्छ्की...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०८०
काठमाडौं । खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर'मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १०...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौं । भोइस अफ नेपाल सिजन ४ को नकआउट राउन्डसम्म पुगेका गायक तथा संगीतकार बिश्व शान्त राई र गायिका पासाङ याङजू सेर्पा ले देशै रमाइलो गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार चिरन राई को शब्दमा स्वयम् गायक...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौँ।लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक गीत पारी ठुली भिर बोलकोलोक तथा दोहोरी सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले...

लोकसंवाद संवाददाता,   भदौ २९, २०८०
काठमाडौं। साहित्यकार डा.रजनी ढकालको नयाँ गीत मुस्कानको रङ सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो असिम ढकाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शान्तिराम राईको सङ्गीत र देवेश राईको सङ्गीत संयोजन रहेको गीतमा असिम ढकालको स्वर रहेको छ । त्रिभुवन...

शेरबहादुर परियार,   भदौ २९, २०८०
यूरोप। नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक प्रमोद खरेल पोल्याण्ड पुगेका छन् । आफ्नो सांगीतिक प्रस्तुती दिन उनी बिहिबार राती पोल्याण्डको राजधानी वार्सा पुगेका हुन् । पोल्याण्डको राजधानी वार्सामा शनिबार अर्थात सेप्टेम्बर १६ मा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)पोल्याण्डको आयोजनामा तीज...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
काठमाडौँ ।परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर दुई नयाँ चलचित्र ऐँचो पैँचो र गणपति प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडी नै यी चलचित्र प्रदर्शन भएका...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत गल्फ्रेन्ड छोडे मैले सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि.कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित...

शेरबहादुर परियार,   श्रावण ३२, २०८०
पोल्याण्ड । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)पोल्याण्डको पाँचौ महाधिवेशनलेविवेक पौडेलकोअध्यक्षतामा१९ सदस्यीय नयाँ कार्यसमितिचयन गरेकाे छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार२०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएकोहो । प्रवासमा रहेर नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धन गर्ने उदेश्यले सन्...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
काठमाडौँ ।नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३' र सामाजिक कथामा आधारित चलचित्र 'चिसो मान्छे' अव डिशहोमगो एपमा उपलव्ध भएको कम्पनिले जनाएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु...

शेरबहादुर परियार,   श्रावण ३०, २०८०
इगोर स्पोल्स्की!मध्य युरोपको देश पोल्याण्डको परिचित लोकदोरोस्लीकाब्यान्डकाचर्चितगायक। इगोरएशियाको लोक संगीत बुझ्नेयुरोपेली गायककारुपमा समेत परिचरित छन् । उनी र उनको समूहआफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको छ । हामीले उनको समूहले आफ्नो संगीतको कलामार्फत पश्चिम...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०८०
काठमाडौँ । गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्त ले स्वर दिएको 'आमा तिमी छोडेर गैगयौ' बोलको मन छुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिर...