बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं....


प्रा.डा.चन्दा कार्की,   जेठ १, २०७८
बुझाऊँ यो मनका कुरा म कसरी, नबोली तिमीले नि बुझ्ने गर न, म नै कति बह पोखिरहूँ सधैँ, तिमी पनि कहिलेकाहीँ प्रस्ट खुलिदेउन्। बाटो किन हाम्रो छुट्टिएछ यस्तरी, शायद फेरि अब कहिले भेट नहोला, आँचल तिम्रो फुस्किएछ हातबाट नजानी, फेरि...

सुनिता गिरी,   जेठ १, २०७८
घडिको आर्लामले अचानक ब्युझिए पछि मैले झ्यालको पर्दा सारेर बाहिर हेरे ! रातको निस्लोट चकमन्नतालाई चिर्दै बिहानीपखको पवनले झ्यालबाट छिरेर मलाई प्रेमिल स्पर्श गर्यो ! घडी हेरे, चार बज्दैछ ! हतार उठेर अघिल्लै रात मिलाइसकेको सामानहरु चेक गर्नै लाग्दा मोबाइलमा...

नन्दु उप्रेती,   जेठ १, २०७८
'आमा भोक लाग्यो ।' फुलबाट निस्कने बित्तिकै सबै बच्चाहरूले एकै स्वरमाआर्तनाद गरे सयौँ नानीहरूलाई एकैचोटी कसरी खुवाउने? के खुवाउने उनीहरूलाई ? मायासँगै खोलिदिइन् आमाले मुटुभित्र जोगाइ राखेकाे महजस्तैमीठो अमृतको भाँडो । सिध्दिएपछि अमृत भोलिपल्ट पनि भोक लाग्यो नानीहरूलाई 'ल बिस्तारैयसैलाई...

कैलाशकुमार सिवाकोटी,   जेठ १, २०७८
गोरु बर्खा, जाडो, गर्मी याम नभनी समयमा मैले जोतेकै छु सकीनसकी हिलाम्य खेतको लुँडी पनि बोकेकै छु ज्यान खियाएर पनि बयल गाडा पनि तानेकै छु अर्काकोमा पर्म लगाउँदा पनि खुरुक्क मानेकै छु न मैले घुस खाएको छु, हो भुसचाहिँ खाएको...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
गण्डकी।साहित्यकार गोपाल वैद्य किञ्जल्कको अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला...

हरिविनोद अधिकारी,   बैशाख २५, २०७८
७ मे १९५४ अर्थात् २०११ साल वैशाख २५ गते मेरो जन्म दिन । ग्रेगरियन पात्रोका अनुसार त्यो ७ मे कहिले वैशाख २४ गते पर्छ त कहिले वैशाख २५ गते पर्छ । मैले २०२६ सालमा कमला हाइ स्कुल, सिन्धुलीबाट एस एल...

डा. सदानन्द कडेल,   बैशाख २५, २०७८
जर्मनीको फ्र्यांकफर्ट विमानस्थलबाट उडेको ५४ मिनेट पछि विमानको झ्यालबाट देखिन्छ आन्ध्र महासागर । बत्तीस हजार फिटको उचाईमा उडीरहेको लुफ्थान्सा ५२० को सिट नम्बर ४० के बाट तल नियालेर हेर्न हौसिन्छन् आँखाहरू ।आँखाले भ्याएसम्म धरतीको आँगनमा निलो विस्कुन सुकाए जस्तो देखिन्छ...

सुरेश याक्सो,   बैशाख २५, २०७८
म म नै हो त ? के मैले देखेजति सबै सत्य हुन् ? म कतै गरीब नभएर धनीका सन्तान त होईन ? हुनसक्छ मेरो परीक्षा लिन माथिबाट यहाँ खटाएको पो हो कि !म मर्ने बित्तिकै सबसब क्षणमै परिवर्तन भई मैले...

तारक धिताल,   बैशाख २५, २०७८
(१) फक्रेका राताम्मे फूल लत्रेका (२) मच्चेको खाँबै हल्लेर थच्चेको (३) तमासा संघीयता भो क्या खासा ! (४) आचार खोज्दा खोज्दै ऊ लाचार (५) तुवाँलो चैतको हुरी बियाँलो (६) दुषित हावाको धाप त्रसित (७) चक्कर सत्ताको खेल धिक्कार (८) जनता...

पुनम शाही ठकुरी,   बैशाख २५, २०७८
साना ती आखाँको सदैव बन्ने छु म छायाँ यो मुस्कानको प्यारो अर्थ तिमी हौ नि माया।। सानो त्यो छातिमा देख्छु फराकिला ममता माया, यो मनले सन्सार पाउछ तिमीसँगै हुँदा तिम्रो त्यो दयालु, मनकारी मननै रोज्छु है म जहिले ती हसिला...

हरिविनोद अधिकारी,   बैशाख १८, २०७८
मैले औपचारिक रुपमा अध्यापन गर्न थालेको २०३१सालबाट हो । सिन्धुलीको परेबाडाँडाको निम्न माध्यमिक विद्यालयबाट । त्यो क्रम धेरै निरन्तर भएन तर म शिक्षा शास्त्र विषय नै लिएर सानोठिमी क्याम्पसमा अध्ययन गर्न थालेँ । जसले मेरो अध्यापनको कडीलाई जोडेको ठान्छु ।...

जानु काम्बाङ लिम्बू,   बैशाख १८, २०७८
वर्तमान लेख्दैछु त्यहीँनिर इतिहास देख्दैछु लाग्छ ! आज लेखेर भोलि समेट्दैछु । बाङ्गो एउटा मेट्छु टिङ्गो एउटा मेट्छु धर्साहरू तान्छु दायाँ र बायाँ अनि जोड्छु अक्षरहरू ढालिएका सालिकहरू जस्तै टुक्रा टुक्रा मन बटुलेर कतै मेटी हेर्छु कतै समेटी हेर्छु फेरि...

पुनम शाही ठकुरी,   बैशाख १८, २०७८
ती सुहाउँदा दौरा सुरुवाल अनि आहा चट्ट परेको ढाका टोपी लाउँदा त थाहा छ बाबा तिमी कुनै राजकुमारभन्दा कमी देखिन्थ्यौ। ती न्यानो हातले कलिला मेरा छालाहरू सुमसुम्याउँदै काखमा राख्दा त थाहा छ बाबा तिम्रा आँखामा संसार देख्थे म। कति जिद्धि...

दीपा एवाई राई,   बैशाख १८, २०७८
'त्यो मायाँ के हो मलाई पो थहाँ छ बढी फुई लाउछे , कही की देवताकी छोरी भन्छे ' । बढो जन्ने भलादमी छाँट र उन्मातको हासोमा नमील्दो चोचो बनाएर देवले मायाँ दीदीको पछडी यस्तो बोल्दा रेखालाई त्यसरी मान्छेको पछाडी कुकुरले...

सीताराम नेपाल,   बैशाख १८, २०७८
सदाको लागि बिसाइसकेको भुत्ते तरबारको आडमा बाह्रबषन्त पहिलेको शर्त कुल्चदै फेरि उल्टो कदम चालियो । प्रगति, अग्रगति र जनअधिकार मैले दिन्छु भन्दै प्रजातन्त्रको मूलढोकामा जबर्जस्त फलामे बिर्को लगाइयो बिधान कुल्चेर । ठ्रयाक्कै बाह्रबर्षमा खोला उल्टो बग्यो कही नभएको जात्रा फेरि...

अनु राई,   बैशाख १७, २०७८
विश्वभरि फैलिएको महामारी कोरोना (कोभिड -१९) सङ्क्रमण र रोकथाम तथा जोखिम न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमाभएको लकडाउनको अवस्थामा विभिन्न वर्गहरूको साथ साथै हामीहङ्गकङ्गबासी नेपालीहरूमा पनि ठुलै असर पर्न गयो । स्थानीय विद्यालयहरू बन्द भएका र केही रोजगारीका स्थलहरू बन्द भएका कारणले...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौं । नइ प्रकाशनले चार महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँका अध्यक्षतामा आज बसेको बैठकले नेपाली भाषासाहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेवापत घनश्याम राजकर्णिकारलाई ६० हजार सहित नइ देरुनीख...