अमेरिका । नेपाली समुदायको बाक्लो वसोवास रहेको टेक्सासको राजधानी अस्टिनमा पशुपति नाथको मन्दिर निर्माण गरिएको छ । अस्टिनबासी नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाजद्वारा करिब ७ लाख डलरको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो । पशुपति नाथ मन्दिरको...