जेठ ८, २०८१, मंगलबार

ज्ञानमित्र,   मंसिर १९, २०७९
मतगणना प्रारम्भ हुँदावर्तमानका सत्ताधीशहरुसँग निराशार वितृष्णा राख्ने एवम परिवर्तनको आकांक्षा पालेको समुदाय बडो हर्षित देखिन्थ्यो। कांग्रेस,एमाले र माओवादीका धेरैजना नेता गण आरम्भिक रुझान मानयाँ उदाएका घण्टी,हलो,हर्न र ढकियासँग प्रतिष्पर्धामा आउन संघर्ष गरिरहेका थिए। विस्तारै मतगणना निष्कर्षतिर लम्किँदै गयो,अन्तिम परिणाम आउने...


हरिविनोद अधिकारी,   मंसिर १७, २०७९
सोचेजस्तो त कहाँ हुने रहेछ र । त्यसो त के सोचिन्थ्यो भन्ने पनि सापेक्ष कुरा रहेछ । सोच्न पनि आवश्यकता पर्नु पर्ने रहेछ । परिवेशले के सिकाउँछ र के आवश्यकता हुने रहेछ,त्यतै पट्टीको चाहना बढ्ने रहेछ । हामी हुर्कने बेलामा...

ज्ञानमित्र,   मंसिर १६, २०७९
आम निर्वाचन २०७९ मा डेब्यू गरेका मधेशी नेता सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको फोटो सामाजिक संजालमा भाइरल नै भयो। भेट गराउने सुत्र धारले मधेश प्रदेशका साथै सिंह दरबारको सत्ता साझेदारका रूपमा नयाँ गजेन्द्रनारायण सिंहको उदय भएको स्पष्ट संकेत...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
मंसिर ४ गतेभएको निर्वाचनको १६५ स्थानमध्ये १६२ स्थानका मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि कुनै दलले स्पष्ट बहुमत पाउन सकेको अवस्था छैन । प्रत्यक्षतर्फ तीन सिटको परिणाम आउन बाँकी रहेको अवस्थामा सत्ता गठबन्धनको...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता आए पछिकै सबैभन्दा विशाल प्रदर्शन मानिने तियानमेन स्क्वायरको प्रदर्शनपछि नेतृत्वमा आएका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनमा तियानमेन स्क्वायरको प्रदर्शनकै झल्को दिनेगरी कोभिड नियन्त्रणका लागि लगाएको लकडाउन...

ज्ञानमित्र,   मंसिर १४, २०७९
नेकपा एसका वरिष्ठ स्वनाम धन्य नेता झलनाथ खनाल निर्वाचनमा भएको आफ्नो पराजय स्वीकार गर्न सकि रहेका छैनन् ।सत्ता पक्षीय गठबन्धनको भागबण्डामा २० सीट पाएर चुनावी समरमा ओर्लिएको यस दलले 'फिफ्टी परसेन्टस्ट्राइक रेट'निकालेको छ। प्रत्यक्ष तर्फका सबै दलको 'स्ट्राइक रेट'हेर्ने हो...

ज्ञानमित्र,   मंसिर १३, २०७९
एउटा कुरा जान्न मन लाग्यो ।माओवादीले कांग्रेससँग गठ जोड नगरेको भए आफ्नो पुरुषार्थ मा कति सीट जित्ने थियो ?अ-आफ्नो अवधारणा- प्रक्षेपण लेख्नु होला। मेरो विश्लेषणले यस्तो देखाउँछ। उदाहरण शुरू गरौ लम्जुङमाओवादीका शीर्ष नेता देव गुरुङ्गको हैसियत मूल्याङ्कनबाट- २०७४ को चुनावमा...

पूर्ण ओली,   मंसिर ११, २०७९
यसपालिको निर्वाचनको परिणाम सोचेभन्दा फरक रुपमा आयो । गठ जोडको सत्ताधारी सरकार र एमालेसहितको तालमेलमादलले पनि आ-आफ्नो बहुमत आउँछ भनेर त्यहि अनुसार प्रचार गरिरहेको अबस्थामा अप्रत्याशित रुपमारबि लामिछानेको स्वतन्त्र दलले निकै राम्रो मत प्राप्त गर्न सफल भयो। पत्रकारिता गरेर निकै...

हरिविनोद अधिकारी,   मंसिर १०, २०७९
राजनीति नीतिहरूमा सबैभन्दा मुख्य हो जसले नीति बनाउँछ र नीति लागू पनि गर्छ । त्यसैले नीतिहरूमध्ये सबैभन्दा पारदर्शी, अमूर्तताबाट मूर्तता तर्फको यात्रामा रहने काम गर्ने भएकाले राजनीतिलाई उनीहरुमध्ये राजा मानिएको हो । राजा यस अर्थमा कि हाम्रो संस्कृतिमा राजाको अर्थ...

हरिविनोद अधिकारी,   मंसिर ३, २०७९
म आफूलाई स्वघोषित प्रजातन्त्रवादी मान्छु किनभने मलाई शासन प्रणालीमा प्रजातान्त्रिक प्रणाली मन पर्छ । प्रजातन्त्र प्रतिको आस्था भनेको मनले गर्ने हो र कसैले तँ प्रजातन्त्रवादी होस् भनेर दिने प्रमाणपत्र भन्दा भावनाले प्रजातन्त्रका आदर्शहरू आत्मसात् गरिनु हो । त्यसैले स्वघोषित किन...

सुवास ढकाल,   कार्तिक २७, २०७९
नागरिकको चुनावप्रति रुचि नहुनु, नेता प्रति आदर अर्थात् नहुनु तथा व्यवस्था प्रति आस्था धरमराउनु र राज्य प्रति नै बिश्वास नहुनु गम्भीर चिन्ताको बिषय हो। कयौं व्यक्ति पार्टीबाट टिकट पाएर देशभर चुनावी प्रतिस्पर्धा गरि रहेका छन् । यसरी पार्टीले अगाडि सारेकाउमेदवार...

हरिविनोद अधिकारी,   कार्तिक २६, २०७९
मन न हो कता पुग्छ कता पुग्छ तर जब जब म जन्म ठाउँभन्दा बाहिर हुन्छु, त्यही गाउँ ठाउँ, वन जंगल, खोला, ढाँड, डाँडा , पाखा पखेरा नै सधैँ सम्झनामा आइरहन्छ । हिजोको बेला पनि रहेन, अब गाउँमा बसेर मात्र पनि...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७९
हामी भर्खर भर्खर सुरु भएको जाडोमा नरम नरम ओछ्यानमा सुत्न र हल्का सिरक, माल भोग केरा र दाना दार घिउ अनि दसैंको बेलामा मेजमान खान भनेर बाँसकटेरीमा फुपूको घरमा हिँडेको अनि कता बाटोसमेत बिराएर अनजान ठाउँमा पुगेको कुराले अहिले पनि...

पूर्ण ओली,   कार्तिक ११, २०७९
मेरो घर महाँकाल स्थित पानी ट्याङ्की बाटकरिब५ सयमिटर तल फाँटमा पर्छ । मेरो घरमा हप्ता दिन देखि पानी आइरहेकोछैन । अब ३ दिन पानी आएन भने मैले ट्याङ्करबाट पानी खरिद गर्नुको अरु केही बिकल्प छैन । कहिले काहिँ आउने पानीको...

पूर्ण ओली,   कार्तिक ४, २०७९
हाम्रा दुर्गम गाउँहरुमा बिद्युत अझै पुगिसकेको छैन । उद्योगहरुमा अझैपनि पर्याप्त बिद्युत छैन । अहिले बिद्युत यातायातलाई जोड दिंदै बिभिन्न स्थानमा रिचार्ज स्टेसनहरू जडान भइरहेका छन् । यस्तै गरेर बिद्युत गाडीहरूमा आयत हुने करमा धेरै सहुलियत सरकारले दिएको छ ।...

हरिविनोद अधिकारी,   आश्विन २९, २०७९
जन्म ऐच्छिक पनि हुनसक्छ रे !अर्थात् नजन्मिने बेलासम्मको समय चक्रलाई कुनै नियन्त्रणको रेखाभित्र पनि पार्न सकिन्छ रे !भौतिक रुपमा जन्म चक्रको लेखाजोखा गर्दा यो पनि हुनसक्ने अवस्था छ तर जन्मभन्दा पहिले नै जीवनचक्रको निर्णय भइसकेको हुन्छ भन्ने पूर्वीय मान्यता, अझ...

सुशीला शर्मा,   आश्विन २८, २०७९
युवालाई समाजको भविष्य भनेर पनि सम्बोधन गरिन्छ । यूवा पुस्ताले समाजको बर्तमान स्थितिलाई नवीकरण, ताजा र कायम राख्ने भूमिका खेल्न सक्छन् । जब यूवाहरुले सामाजिक समस्याहरु समाधान गर्न आफ्नो बिचार र उर्जाले योगदान गर्छन, तब उनीहरु एक सक्षम व्यक्तित्व बन्न...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७९
नेपालको राजनीतिमा लामो समयदेखि एक प्रमुख राजनीतिक खेलाडी हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा यतिबेला पाँचौ पटक देशको प्रधानमन्त्रीको कुर्सीमा छन् । नेपालको संसदीय अभ्यासमादेउवा एक किसिमले अपजसे प्रधानमन्त्री पनि मानिन्छन् ।२०५२ सालमा देउवा...