जेठ ७, २०८१, सोमबार

पुरिन्द्र रावल,   माघ २, २०७९
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकाल को लागि प्रदेश र संघको चुनाव सकिएर मुलुकले प्रदेश हुदै संघ मा नयाँ सरकार पाइसकेको अवस्थाछ । अब सबै राजनीतिक दल र मुलुक को नजर राज्य प्रमुख अथवा राष्ट्रपति निर्वाचन तिर केन्द्रीत हुन थालेकोछ...


हरिविनोद अधिकारी,   पुष २३, २०७९
आध्यात्मिकता भनेको धार्मिक आस्था हो कि मानवीय अवधारणा ? व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशले भन्छ-ब्रह्म वा जीवसम्बन्धी/आत्मासम्बन्धी । आध्यात्मिक ज्ञान भनेको आत्मतत्वसँग सम्बद्ध ज्ञान । आत्मालाई कसरी परिभाषित गर्ने भन्नेमा पनि एकमत देखिँदैन किनभने संस्कृतमा आत्माका धेरै अर्थ पाइन्छन् र पनि...

लोकसंवाद संवाददाता,   पुष १९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बने लगत्तै दुई छिमेकी देश भारत र चीनबीच बधाई दिन तथा सहकार्यको प्रस्ताव राख्न तँछाडमछाड चल्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री भएलगत्तै बधाई दिए । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले...

पूर्ण ओली,   पुष १८, २०७९
मंसिर महिनाको अन्तिम हप्तामा सिराहाको मिर्चैयामा एकजना आफन्त ( कौसल बराल)को विवाहमा सम्मिलित हुन आफु र श्रीमतीसहित आफैले गाडि हाँकेर बिपी राजमार्ग हुंदै गइयो । मिर्चैयामा ३ दिन बसेर बिराटनगर तर्फ लागियो । त्यहाँ पनि आफन्तको घरमा ३ दिन बसेर...

हरिविनोद अधिकारी,   पुष १६, २०७९
हामी आफ्ना अतीतलाई स्मरण गर्दैगर्दा अनुभूतिलाई पनि दार्शनिक लेपन लगाउन चाहन्छौँ र भन्छौँ म त त्यस्तो मान्छे होइन या म त आफ्नो सिद्धान्तमा अडिग मान्छे हो पनि भन्ने गर्दछौँ । आफ्नो परिवारका बारेमा जानकारी जति राखेका हुन्छौँ, त्यसैबाट आफूलाई चिन्ने...

आशिष पौडेल,   पुष १५, २०७९
तत्कालीन सत्ता गठबन्धनसँग प्रधानमन्त्रीको बार्गेनिङ चल्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड अन्ततः बालकोटको शरणमा पुगेर प्रधानमन्त्री बन्नुभयो। उहाँहरुबीच पाँच दलीय चुनावी गठबन्धनका समयमा नै पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री...

ज्ञानमित्र,   पुष १४, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको 'बीएफ ७' नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु...

हरिविनोद अधिकारी,   पुष ९, २०७९
साहित्य के हो ? यसको प्रयोग किन र कसले गर्छ ? वास्तवमा साहित्य स्वयं इतिहासको बारेमा जानकारी दिने सृजना हो कि ? या मनमा आएका कुलबुल कुलबुलहरुको प्रस्फुटनमात्र हो ? यदि त्यस्तो मात्र हो भने विश्वभर किन साहित्यको यति धेरै...

हरिविनोद अधिकारी,   पुष २, २०७९
कहिलेकाहीँ लाग्छ, हामी जुन यो पृथ्वीमा छौँ र अरु पनि जीवन अरु ग्रहहरूमा होलान् कि नहोलान् ? ब्रह्माण्डका त के कुरा भयो र, यही पृथ्वीका बारेमा नै हामीले सबै कुरा पत्ता लगाउन सकेका छैनौँ र पनि मानिसले अनुसन्धान गरेजस्तै अरु...

विश्व बस्नेत,   पुष २, २०७९
कुनै पनि विषयमा सत्य र असत्य दुवै हुन सक्छ । सत्य तितो हुन्छ अनि असत्य मीठो, कर्ण प्रिय र मन पर्ने । किनकि असत्यलाई बढो आकर्षक खोलमा सजाइएको हुन्छ । त्यही हिसावले प्रचार प्रसार गरिएको हुन्छ, मिडियाबाजी हुन्छ अनि साधारण...

अनुरोध शर्मा,   मंसिर २७, २०७९
नेपाल मात्र यस्तो देश लाग्छ, जहाँ योग्य र योग्यताको ठाउँमा आसेपासे, हुक्केबैठके र निकटका झोलेहरूले अवसर पाउँछन् । केही सीमित शक्तिकेन्द्रका वरिपरि घुमेपछि उनीहरूले जस्तासुकै लाभ प्राप्त गर्न सक्छन्, त्यो पनि एक पटक होइन, पटकपटक । यस्तै व्यक्तिमा पर्ने नाम...

ज्ञानमित्र,   मंसिर २६, २०७९
२०७९ निर्वाचनको परिणाम प्रकाशित भइसक्यो। क-कस्ले कति पाए कति गुमाए त्यों सब बिर्सेर अब सिंह दरवार छिर्ने एकमात्र लक्ष्य बाँकी छ। सबै दल आफ्नो दलबल छलबल धन वलका अतिरिक्त उनीहरुसँग भएको सबैखाले बलको प्रयोग गरेर राज सिंहासनको उर्ध्व यात्रामा तल्लीन...

ज्ञानमित्र,   मंसिर २४, २०७९
मतगणना अन्तिम निष्कर्षसम्म आउँदा ५ दलीय सत्ता गठबन्धनले जेनतेन सामान्य बहुमतको आँकडा छोएको छ। नेपाली कांग्रेसले ८९, माओवादीले ३२, नेकपा एसले १०, लोसपाले ४ र जनमोर्चाले १ गरी संसदमा संख्या बल १३६ पुग्छ । प्रभु शाहले जितेका दुबै र कांग्रेसका...

ज्ञानमित्र,   मंसिर २३, २०७९
नेपालको निर्वाचन २०७९ बारे लेखी रहंदा भारतका दुइ राज्य हिमाचल प्रदेश, गुजरात एवम दिल्ली एमसीडी र विभिन्न राज्यमा रिक्त रहेका लोकसभा र विधान सभामा सम्पन्न निर्वाचनको परिणाम घोषणा भइरहेकोछ। दुइ दिन पहिला एकजना मित्र ले सोधे - गुजरातमा यसपटक के...

ज्ञानमित्र,   मंसिर २२, २०७९
एउटा सचित्र बोध कथाको स्मरण आउँछ। चित्रमा एउटा व्यक्ति रूखको हाँगामा झुन्डिएको हुन्छ। उ झुन्डिएको हजारौ फीट तल उभिएको सिंह निकट भविष्यमै आउन गइरहेको सुखद क्षणको व्यग्रता साथ प्रतीक्षा गर्दै गर्जन गरिरहेको हुन्छ। व्यक्ति झुन्डिएको हाँगातिर विस्तारै एवं मन्द गतिले...

घनेन्द्र ओझा,   मंसिर २२, २०७९
नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली लेखक, स्रष्टा, कलाकारहरूको सम्मानित संस्था हो । तत्कालीन साहित्यप्रेमी, कलाप्रेमी राजा महेन्द्रले स्थापना गरेको रोयल नेपाल एकेडेमीले ६ दशक उमेर पार गरिसकेको छ । यसको स्थापना देशमा लोकतन्त्र कायम रहँदै भएको भए तापनि स्थापनाको केही वर्षपछि नै...

ज्ञानमित्र,   मंसिर २१, २०७९
२०७९ को आम निर्वाचन अघि प्रचण्डले कतै भनेका थिए -निर्वाचन विकृत भइसकेको छ, यो यति महंगियो को छ कि विस्तारै पार्टीले टिकट दिँदा पनि सामान्य पार्टी कार्यकर्ताले अस्वीकार गर्ने अवस्था छ। प्रचण्डले प्रयोग गरेका शब्दमा फरक परे पनि उनको आशय...

ऋतु आशिक,   मंसिर २०, २०७९
उर्लाबारीको कञ्चनजङ्घा होटलमा नेपाल पत्रकार संघ मोरङ शाखाको आयोजनामा हामी यहाँ भेला हुन गइरहेका छौ । यो भेलाले आफ्नै विशिष्टता बोकेको छ । हामी आफ्ना पत्रकारिताका अनुभव साटासाट र एक अर्काका पत्रकारिता प्रतिका समर्पणका भावहरू साटासाट गरि गर्ने छौँ ।...