जेठ ७, २०८१, सोमबार

राजकुमार दिक्पाल,   चैत्र १२, २०७९
यी हरफहरू लेखिरहँदा मेरो हातमा एउटा प्रकाशित र अर्को प्रकाशोन्मुख गरी दुई वटा ग्रन्थ रहेका छन् । श्रीनागेश्वर गुठीको सङ्क्षिप्त चिनारी (२०७९) र प्रकाशोन्मुख नेपाल, चीन, भारतको सङ्क्षिप्त इतिहास सङ्ग्रह लाई सरसर्ती नियाल्ने अवसर पाएँ । यी दुवै ग्रन्थका लेखक...


हरिविनोद अधिकारी,   चैत्र ४, २०७९
बालापनका कुरा । आफ्ना बालापनका कुरा त अब कतै कतै सम्झनामा झल्याक्क झुलुक्क आउँछ त्यो पनि प्रसङ्गमा । मेरो मावल पगरबासको अमल बोट भन्थे क्यारे, ढुङ्गेल गाउँमा थियो । थियो भन्नु पर्यो किनभने ठुला मामा धीरप्रसाद उपाध्याय ढुङ्गेल समेत महोत्तरीको...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७९
काठमाडौँ ।नेपाली जनताको सङ्घर्ष पूर्ण योगदानबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष पूरा भएको छ । विसं २००७ को राजनीतिक परिर्वतन हुँदै २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपछि संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते...

पूर्ण ओली,   चैत्र ३, २०७९
गिरिजा प्रसाद कोइरालाको कुशासन र भ्रष्टाचारले बिद्रोह जन्माउने बातावरण बन्दै गएको थियो । त्यहि बेलामा सत्तामा जाने छोटो बाटोको रुपमा छविलाल उर्फ पुष्पकमल दाहालले पश्चिम रोल्पा रुकुमका सोझा मगरलाई आन्दोलनमा घसिटेर बिद्रोह सुरु गरे । त्यतिखेर भारतीय विस्तारवादर अमेरिकी साम्राज्यवादको...

हरिविनोद अधिकारी,   फाल्गुन २७, २०७९
समयलाई मानिसले आफ्नो नियन्त्रणमा राख्न सक्छ कि समयले मानिसलाई आफ्नो पकडमा राखेको हुन्छ ? यसबारेमा बहस हुनसक्छ र बहस भएकै छ । समय भनेको एउटा कल्पनाको धारा हो । प्रकृतिको स्वरुप हो । प्रकृतिको एउटा अनुशासन हुन्छ, उज्यालो हुन्छ, रात...

हरिविनोद अधिकारी,   फाल्गुन २०, २०७९
हिजोको परिभाषा के हो ? हिजो भनेको आजभन्दा पहिलेको समयलाई जनाउने एउटा विम्ब हो एकातिर भने आजको अघिल्लो दिन भन्ने पनि ठेट अर्थ हो । हिजोलाई अतीतको रुपमा इंगित गरिन्छ । अतीत अब जस्ताको तस्तै अब फर्कँदैन तर जेहेनमा भने...

हरिविनोद अधिकारी,   फाल्गुन ६, २०७९
दुःख र सुखका पनि आफ्नै मानकहरू रहेछन् जीवनमा । के हुँदा दुःख लाग्छ र के हुँदा सुखको अनुभूति हुन्छ, त्यो पनि समय सापेक्ष हुने रहेछ । श्रीमद्भागवतमा एउटा प्रसङ्ग आउँछ , विष्णुका धेरै अवतारमध्ये कपिल देवको जन्ममा पनि विष्णुको दैवी...

राजबाबु श्रेष्ठ 'सागर',   फाल्गुन २, २०७९
भन्न त भनिन्छ:फेब्रुअरी १४ प्रेम गर्नेहरूका लागि विश्वकै विशेष शुभ दिन अर्थात् प्रणय दिवस भ्यालेन्टाइन डे हो भनेर । भ्यालेन्टाइन डे, जसलाई सेन्ट भ्यालेन्टाइन दिवस अथवा विशेष गरी यसलाई सेन्ट भ्यालेन्टाइन पर्व पनि भन्ने गरिन्छ पश्चिमतिर । अझै भन्ने हो...

पूर्ण ओली,   फाल्गुन १, २०७९
रविलामिछानेको नागरिकता बिषय र उनको आफ्नो संसद पद, मन्त्री पद सबै अत्यन्त छोटो समयमा समाप्त भयो ।समाप्त भएपछि रविले गरेको पत्रकार सम्मेलनले धेरै कुरा बाहिर ल्याएको मात्र होइन पुरै देशलाई दुई भागमा विभाजित गरिदिएकोछ । उनलआबेशमा आएर केहि कुराहरु उठाए...

हरिविनोद अधिकारी,   माघ २८, २०७९
लोभ के हो ? प्राणीहरूमा लोभ किन उत्पन्न हुन्छ ? अनि मानिसमा लोभ कसरी पलाउँछ ? लोभ किन कुन बेलामा बिलाउँछ ? निर्लोभकहिले हुन सकिन्छ ? हामीसँग कर्मेन्द्रिय , ज्ञानेन्द्रियहरू छन् र तिनमा जीवन सञ्चालनका लागि सापेक्ष तथा निरपेक्ष क्षमता...

लोकसंवाद संवाददाता,   माघ २४, २०७९
काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ को प्रतिवेदनले समेत समाधान गर्न नसकेकानेपालको शिक्षा क्षेत्रका धेरै अनुत्तरित र विवादस्पद मुद्दा मध्य चारवटा महत्वपूर्ण नीतिगत विषयमा सर्वाेच्च अदालतको संयुक्त इजलाशकोएक फैसलाको पूर्ण पाठलेनिरुपण गरिदिएको छ । यसरी निरुपण गरिएका विषय हुन शिक्षाको...

पूर्ण ओली,   माघ २२, २०७९
देशको अबस्था सुधारिने र नेपाली जनताले राहत पाउने कुरा अब हावामा महल बनाउने जस्तै हुंदै गएको छ । पुराना दल कहिले पनि नसुध्रिने र गरिब जनताको पीडा माथि पीडा थपिरहने र केहि पुँजीपतिहरू झनै सम्पन्न हुँदै जाने बेथिति कहिले रोकिएन...

सूर्य बिसी,   माघ २२, २०७९
काठमाडौँको व्यस्त दैनिकी । बढ्दो जाम अनि अत्यासलाग्दो यात्रा । राज्य विहीनताको तितो अनुभूति । वर्षौंदेखि चल्दै आएको मोनो रेल, मेट्रो रेलका गफ ! राजनीतिमा मन्त्री बन्ने अवसर पनि विरलै प्राप्त हुन्छ । त्यस्तै अवसर मेटमणि चौधरीलाई पनि प्राप्त भयो...

हरिविनोद अधिकारी,   माघ २१, २०७९
जीवनको रफ्तार त गतिशील, अति गतिशील हुने रहेछ । कहिले लाग्छ, जीवनको गति अति धिमा छ । कहिले लाग्छ, जीवन सहजताका साथ चलिरहेको छ । जीवनका वारेमा केही दार्शनिक प्रश्नका उत्तरहरू हामीसँग अनुत्तरित छन् र अहिले प्रचलित विभिन्न दर्शनहरूमा अनेक...

हरिविनोद अधिकारी,   माघ १४, २०७९
शिक्षा शास्त्रको अर्थ रहेछ शिक्षासम्बन्धी विवेचना गरिएको शास्त्र । यसको मतलब हो शिक्षा या विद्या प्रदान गर्नका लागि जुन विधिको मनोवैज्ञानिक तरिकाको प्रयोग गरिन्छ, त्यसबारेमा गरिएको शोध, प्रयोग र परिणामको समेत मूल्यांकन गरेर राखिएको लक्ष्य पूरा भयो या भएन भन्ने...

हरिविनोद अधिकारी,   माघ ७, २०७९
मलाई मेरा गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगाेंगका सम्झना आइरहन्छ । एउटा त उच्च शिक्षामा शिक्षा भन्ने विषय नै उहाँले सिकाउनु हुन्थ्यो । अझ शिक्षाभित्रको पाठ्यक्रम भन्ने विषयको ज्ञान दिनुहुन्थ्यो । बारम्बार उहाँले भन्नुहुन्थ्यो, प्रशिक्षार्थीमा जबसम्म मनमा प्रश्न उठ्दैन, तबसम्म उसले...

गीता रेग्मी,   माघ ५, २०७९
हो हो जस्तो, हैन हैन जस्तो !जसले तर्क राख्दा पनि उसैको कुरा ठिक जस्तो !यो मलाई मात्रै हो कि ?तपाईंलाई पनि हुन्छ ?स्कुल पढ्दा वादविवाद प्रतियोगिता हुन्थ्यो !यसले गुरुहरूलाई लाग्दो हो विद्यार्थीको तर्क गर्ने क्षमता बढ्नेछ !विद्यार्थी ठिक र बेठीक...

पूर्ण ओली,   माघ ३, २०७९
जुनसुकै सरकार आएपनि जनताले बिकासको आस गरिरहन्छन् । झन यसपालि जोशिला र लोकप्रिय युवाहरुको उपस्थितिले जनता अब भने केहि होला भन्ने आसमा छन् । बिकास गर्नुपर्ने धेरै क्षेत्रहरु छन् । पूर्व सरकारले सुरु गरेका कतिपय महत्वपूर्ण आयोजनाहरु पुरा भएपनि नेपालको...