जेठ ८, २०८१, मंगलबार

गङ्गाप्रसाद उप्रेती/ प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’,   आश्विन २४, २०७९
नेपाल प्रज्ञाप्रतिष्ठान नेपालकै सबैभन्दा पुरानो र उच्च प्राज्ञिक संस्था भएको कुरा सबैलाई अवगत नैछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जनस्तरको पहल, बालचन्द्र शर्माको राजनीतिक पहुँच र तात्कालिक कवि राजा महेन्द्रको साहित्य, कला आदि वाङ्मय प्रतिको प्रगाढ अनुरागको प्रति फलस्वरूप नेपाली भाषा,...


प्रकाश बिक,   आश्विन १२, २०७९
विजय तब भइन्छ जब कसैले हार्नु पर्ने हुन्छ, हार त्यसको हुन्छ जो कमजोर हुन्छ, अशक्त, हुन्छ, असहाय हुन्छ !असहाय असक्त र कमजोर माथिको विजयलाई हामीले हर्ष उल्लासका साथ मनाउनु र कमजोर वर्गलाई चुनौती दिनु हो !! हो कुनै समय कालखण्ड...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७९
काँग्रेस पार्टीमा चुनाव आएपछि सधैं एउटै चर्चा हुने गर्छ काँग्रेस उम्मेदवार अन्य दलका कारण भन्दा पनि आफू भित्रकै विपक्षीका कारण पराजित हुन्छन् । गत स्थानीय तह निर्वाचनमा पनि कतिपय ठाउँमा काँग्रेसका आधिकारिक उम्मेदवारहरु बागी उम्मेदवारसँग पराजित भएका थिए । आगामी...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७९
दशैँलाई नेपालको मौलिक चाडको रुपमा लिइन्छ । त्यसको कारण होला, यो बेला नेपालको मौसम पनि समथरमा या तराईमा विस्तारै चिसो सुरु हुने र पहाडतिर गर्मीको अन्तभई जाडो नै सुरु त हुने तर हिमाली भेगबाहेक जाडो ने सुरु नभएको आरामदायी समयको...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सिंगो देश दुई कित्तामा विभाजित भएको छ । एमाले र एमाले निकटहरु संविधान उल्लंघन गर्ने राष्ट्रपतिको कदमको पक्षमा उभिएका छन् भने सत्तारुढ गठबन्धन र गठबन्धन निकटहरु राष्ट्रपतिको कदमको विपक्षमा...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७९
संघीय संसदबाट दुई दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपति विद्या भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेकी छन् । संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि सभामुखले २० भदौंमा राष्ट्रपति कहाँ पठाएको नागरिकता विधेयक गएराति १२...

रूपक अलङ्कार,   आश्विन ५, २०७९
आपसमा हिलो छ्यापाछ्याप, गाली गलौज, तैँ डाँका, तैँ चोरजस्ता कुराहरु नभए नेपाली राजनीति बडा खल्लो लाग्छ हामीलाई । समाचार हेर्दा पनि कुन नेताले कुन नेतालाई तुच्छ गाली गर्यो, होच्याएर भन्यो, भित्तामै पुर्यायो जस्ता कुरातिर नै हाम्रो कान जान्छ । मज्जै...

ऋतु आशिक,   आश्विन २, २०७९
'भारतले तयार गरेको नयाँ नक्सालाई सीमा नभइ राजनीतिक नक्सा भनेका छन्' प्रकाश जोशी महानिर्देशक, नापी विभाग प्रकाश जोशी जी ! संसारमा तपाईं भन्दा धूर्त मान्छे सायदै कमै होलान् । कसलाई बेवकुफ बनाउनु भएको ? आफू नाङ्गैमा परिणत भएको थाहा छ...

हरिविनोद अधिकारी,   आश्विन १, २०७९
मान्छेले जन्मँदै के पो लिएर आएको हुन्छ र ?भनिन्छ नि, कात्रोमा खल्ती हुँदैन । अर्थात् मरेपछि बेरेर लैजाने सेतो कपडामा केही पनि लान सकिँदैन । जति कमाएको भए पनि यहीँ छोडेर जानैपर्छ । कसैले लान सक्ने कुरा पनि भएन र...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि एकसरो छलफल सकिएको छ । जबरासँग महाअभियोग सिफारिस समितिले बयान लिने क्रममा उनले जसरी बयान दिएका छन्, त्यसले भने सिंगो व्यवस्था कसरी धमिरा लागे जसरी मक्किदै जाँदैछ भन्ने प्रष्ट भइरहेको छ। कतिपयले भने चोलेन्द्रले...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा अघि बढिरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा लागेको छ भने राजनीतिक दलहरु पनि आफ्नो आन्तरिक व्यवस्थापनदेखि उम्मेदवार चयनमा केन्द्रित छन् । यसपटकको निर्वाचनमा...

ऋतु आशिक,   भदौ २८, २०७९
यो २०२२ सालतिरको कुरा हो । जनता माध्यमिक विद्यालय इटहरीमा धरानबाट भोजराज खनाल प्रधानाध्यापक भएर आउनु भएको थियो । विद्यार्थीहरूमा साहित्यिक गतिविधिलाई बढाउनका लागि प्रत्येक हप्ताको शुक्रवार चौथो घण्टीलाई साहित्यिक कार्यक्रममा परिवर्तित का लागि रुटिङ बनाउनु भएको थियो । तत्कालीन...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिमा निर्वाचन नजिकिदैं जाँदा नेताहरु आफू अनुकूल नतिजा ल्याउन कम्मर कसेर लाग्न थालिसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चहलपहलले पनि कतिपय क्षेत्रमा राजनीतिक दलका नेताहरुले जनताको घरदैलोमा जान सुरु गरिसकेका छन् । ४...

हरिविनोद अधिकारी,   भदौ २५, २०७९
जीवन गणित जस्तै ठ्याक्कै लयमा जोडिन्छ, घट्छ , गुणा हुन्छ र भाग लाग्छ ? जीवन तय भएको लयमा हिँड्छ कि आफ्नै बाटोमा अनवरत हिँडिरहन्छ ? या पूर्व जन्ममा नै तय हुन्छ ? या जन्मेका छैठौँ दिनमाभावीले लेख्छ ? अनि ६...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
युद्धकाल देखि नै गोरखा माओवादीको पकड क्षेत्रका रुपमा रहेको छ । त्यसैले २०६४ पछिका सबै चुनावमा गोरखामा माओवादीले जित निकाल्दै आएको छ । २०७४ को निर्वाचनमा गोरखा२ मा माओवादी पराजित भयो । माओवादीलाई हराउने नेता थिएपूर्व माओवादी नेता डा.बाबुराम भट्टराई...

हरिविनोद अधिकारी,   भदौ १८, २०७९
त्यसै पनि पुराना दिनहरु र ती बेलाका अल्प ज्ञानका अनुभवसँगै आफूलाई परेको प्रभाव अझै पनि जेहेनमा ताजा नै हुने रहेछन् । पहिलोपटक सिनेमा हेरेको कुरा अझै पनि ताजा छ । मैले पहिलोपटक हेरेको सिनेमा जनकपुरको बजरंग टाकिजमा हो इज्जत भन्ने...

महेन्द्रकुमार शाक्य,   भदौ १६, २०७९
सन्दर्भ जापानमा बालबालिकाहरुलाई सानै देखि ' हाम्रो देशमा प्राकृतिक स्रोत साधनको अभाव छ । हाम्रो देश दुईदुईपटक विश्वयुद्धको चपेटामा परेको देश हो । त्यसैले हामीसँग परिश्रम गर्नुको विकल्प छैन'भनेर सिकाइन्छ । त्यसैले जापानीजहरु सानैदेखि परिश्रमी हुन्छन् । उनीहरु सम्पन्न भएर...

पुरिन्द्र रावल,   भदौ १५, २०७९
मौजुदा नेपाली राजनीतिक दलहरु माथि विमर्ष गर्दा विभिन्न अनुत्तरित प्रश्नहरु खडा हुने गरेका छन् । सरसर्ती हेर्दा प्रश्नहरु स्वभाविक हुनजस्तो लाग्ने गरेको छ ।राजनीतिक पार्टीले गर्ने काम भन्दा भिन्न खालका कार्यमा व्यस्त हुँदा यस्ता खालका प्रश्न उत्पन्न हुनु स्वभाविक जस्तै...