जेठ ७, २०८१, सोमबार

देवराज न्यौपाने,   जेठ २१, २०७७
शिक्षाको अर्थ बालबालिकालाई प्रशिक्षण, सम्बद्र्धन गर्दै जन्म सिद्ध अन्तर्निहित क्षमता वा गुणलाई विकसित गराउनु हो । विवेकनन्दका अनुसार मानिसमा अन्तर्निहित पूर्णताको अभिव्यक्ति प्रदान गर्नु नै शिक्षा हो । तर समाज शास्त्री हेर्बट स्पेन्सरका अनुसार शिक्षाको अर्थ मानव जीवनमा रहेका अन्तर्निहित...


रमेश भट्टराई ‘सहृदयी’,   जेठ २०, २०७७
बजेट र शिक्षा केही वर्षअघिदेखि नै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्ने अनुमान गर्नुभएको समाचार आएका थिए । आव २०६८/०६९ मा नै १६.६ प्रतिशत बजेट विनियोजन गरेको हाम्रो देशले विगत १० वर्षको तुलनामा आफूmलाई किन...

डा. सदानन्द कडेल,   जेठ १९, २०७७
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते विहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७७/७८ को बजेटको बुँदा नं.१६६ मा माध्यमिक तहको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक...

तीर्थ प्रसाईं,   जेठ १९, २०७७
नेपालको संविधान संशोधन गरेर मन्त्री परिषदले २०७७ जेठ ५ गते आधिकारिक रूपमा प्रयोगमा ल्याएको पश्चिमी सीमा लिम्पियाधुरा सम्मको भूभाग समेटिएको नेपालको नक्सा पारित गर्नुपर्ने विषय र त्यसमा दलहरूको भूमिका अहिले जनताको उच्च सरोकारको विषय बनेको छ । हुन त कोरोना...

राजकुमार महर्जन,   जेठ १९, २०७७
मानिसहरूको आवत जावत खासै नहुने एकान्त ठाउँमा केही वर्षौदेखि एक जना योगी तपस्यारत थिए । धेरैजसो ध्यानमै लीन हुने उनी गाउँलेहरूले मायाले दिने खानेकुराले गुजारा चलाउँथे । योगीको बरेमा सुनेर एक जना शोधकर्ता उनलाई भेट्न आइपुगेछन् । शोधकर्तालाई देख्नासाथ योगीको...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ १८, २०७७
चिनी रोगका लक्षणहरु चिनी रोगमा पाइने लक्षणहरूले चिनी रोग हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ । यो रोगमा पाइने लक्षणहरू भएका व्यक्तिहरूले आफूलाई चिनी रोग भए नभएको कुरा पत्ता लगाउन चिकित्सकसँग सम्पर्क गरेर रगतको जाँच गराउनु पर्छ । चिनी रोग भएका...

प्रशान्त उप्रेती,   जेठ १८, २०७७
म एक प्रवासी नेपाली हुँ। मेरो जन्म कथित बाहुन परिवारमा भएको हो । छिमेकी हाम्रा पनि थिए। जनयुद्धमकाे मारबाट देश तहस नहस बनेपछि उज्ज्वल भविष्य खोज्न म परदेशिएको थिए । देशमा परिवर्तन आएको छ रे भन्ने मा विश्वास थिए ।...

सेबिका सुवेदी,   जेठ १८, २०७७
जीवनको परिभाषा सोध्ने हो भने हरेकले आआफ्नै किसिमको उत्तर दिन्छन् ।जसले जस्तो भोग्यो उसले जीवन लाई त्यसरी नै परिभाषित गर्ने गरिन्छ । साँच्चै जीवन भोगाइहरूको प्रतिबिम्ब पनि हो । जन्म र मृत्यु बिचको छोटो अवधि जहाँ धेरै संघर्ष, दुःख,पिडा अनि...

सरोज ज्ञवाली,   जेठ १६, २०७७
हाल विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्था छ । हालसम्म कुनै पनि औषधि तथा भ्याक्सीन उपलब्ध नभई राखेको अवस्थामा महामारी नियन्त्रण गर्ने पुरानो विधि सोसियल डिस्ट्यासिङ्ग, क्वारिनटाईन तथा लकडाउनका विधि नै धेरै जसो राष्ट्रहरूले अपनाई रहेको अवस्था छ ।...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७७
काठमाडौँ। नेपाल सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । २०७७ जेठ १५ बिहिबार संघीय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नु भएकाे हाे । यस अघि चालु आर्थिक वर्ष...

धनचन्द्र राई,   जेठ १५, २०७७
मे २०, २०२० अर्थात् बि.सं २०७७ साल जेठ ७ गते नेपाल सरकारले एक ऐतिहासिक कार्य सम्पन्न गर्यो । सम्भवतः नेपालको इतिहासमा आफ्नो देशको पुर्णकदको नक्सा पुनः एक पटक सार्बजानिक भएको छ । सन् १८१६ मा तत्काल ब्रिटिस इ इन्डिया अन्तर्गतको...

डा. सदानन्द कडेल,   जेठ १४, २०७७
झन्डै पाँच महिना अघि (३१ डिसेम्बर २०१९) चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले सिङ्गो विश्वलाई नै आक्रान्त पारेको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क (२०२० मे २७ तदनुसार २०७७ जेठ १४) अनुसार आजसम्म विश्वभरि ५६ लाख ८९ हजार २१२ भन्दा...

शर्मिला शर्मा,   जेठ १४, २०७७
यो समय सङ्कटकालीन समय हो । समय अनि परिस्थिति दुवै हाम्रो विपरीत बन्दै गएको छ । पुरै विश्व सङ्कटमा छ । यस्तो अवस्थामा हामी नेपालीलाई यो परिस्थितिसँग जुध्न अझै केही समय लाग्ने निश्चित छ । विकासका पूर्वाधार सँगसँगै कलकारखाना उद्योग...

निर्जला कक्षपति,   जेठ १३, २०७७
काठमाडौँसहर यति बेला निकै नै सुन्दर देखिएको छ । सधैँभर धुवाँ र धुलोले ग्रस्त यो सहरको वास्तविक रूप हेर्न पाउने कुरामा हामीलाई शङ्का गर्ने गथ्र्याे । कहिले होला काठमाडौँ सहर शान्त अनि पहिलेकै जस्तै सुन्दर भन्ने लाग्थ्यो । यही सहरलाई...

पर्वत भट्टराई,   जेठ १३, २०७७
हामी कुनै न कुनै कामको सिलसिलामा कहिले सहर छाडेर दूर दराजका गाउँबस्तिमा पुग्छौ त कहिले गाउँबस्तिबाट सहरतिर पुग्छौँ। जीवनमा अनेकौँ पटक अध्ययन, नोकरी, व्यापार, उपचार, तीर्थाटन, पर्यटन, शुभ कार्य, भेटघाट र अरू धेरै कामले हामी गाउँबाट सहर र सहरबाट गाउँ...

तीर्थ प्रसाईं,   जेठ १२, २०७७
हामी स्कुले भुरा थियौँ, विद्यालयबाट फर्कने क्रममा हामीले मदन भण्डारी सवार रहेको जिप त्रिशूलीमा खसेको खबर सुन्यौँ । हामीलाई मदन भण्डारीको भाषणको चर्चा, उनको बहुदलीय जनवादको पार्टीमा भएको बहुमत, उनले राजा वीरेन्द्रलाई श्रीपेच खोलेर आफूसँग चुनाव लड्न आउन खुलामञ्चबाट दिएको...

राजकुमार महर्जन,   जेठ १२, २०७७
परिस्थिति जगजाहेर छ, कोभिड१९ विश्वका २१८ वटा देशहरूमा फैलिसकेको छ । आज सम्ममा करिब ५४ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने करिब ३ लाख पचास हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् । हाम्रै देशमा पनि ६ सयको बिन्दुमा पुगिसकेको छ ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ ११, २०७७
राती सुतेको बेला घुर्ने, सास फेर्न गाह्रो हुने र केही समय सास रोकिनेरोगलाई अवस्ट्रकटिभ स्लिप एपनिया अथवा छोटकरीमा ओएसए भनिन्छ । सुतेको बेला एक घण्टामा पाँच अथवा पाँच पटक भन्दा ज्यादा केही समय सास बन्द हुने रोगलाई ओएसए भनिन्छ ।...