जेठ ७, २०८१, सोमबार

शर्मिला पोखरेल,   असार ३१, २०७७
कोभिड१९ को महामारी डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहानमा देखा परेता पनि यो भाइरसले अहिले विश्वभर ताण्डव मच्चाइरहेको छ । ६ महिना अघिसम्म कसैले अनुमानसम्म गरेका थिएनन कि SARS-CoV-2 अवस्थित छ भनेर । यो श्वासप्रश्वास सम्वन्धी सिंड्रोम कोरोना भाइरस...


सञ्जय पन्थी,   असार २९, २०७७
प्रमुख आयुक्त ज्यू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मिडिया मार्फत यहाँको ध्यान आकृष्ट गराउन चाहन्छु । देशको शासन व्यवस्थालाई सुशासनतर्फ डोर्याउने मुख्य जिम्मेवारी राजनीतिक दलहरूको हो । तर दल र मुलुकको नेतृत्वले शासन व्यवस्थाको मर्म बुझ्न सकेको देखिदैन् । त्यसैले त्यो...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को धारा १७ मा एकताको राष्ट्रिय महाधिवेशनबारे उल्लेख छ । (ख) एकताको राष्ट्रिय महाधिवेशन आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोकेबमोजिम हुनेछ । नेकपाको ०७५...

प्रा‍‍. डा‍‍. शरद वन्त,   असार २८, २०७७
सिङ्गो विश्वसँगै कोभिड १९ को प्रकोप विरुद्ध हामी लडिरहेको छाैं । यति बेला, बाढी र पहिरोको बिपत्बाट नागरिकको जीउ धन जोखिममा परेको सङ्कटसँग पनिहामी जुधिरहेका छाैं । काेरना महामारी र प्राकृतिक संकटकाेघडीमा भारतका केही समाचार सञ्चार माध्यमहरूले नेपालको सार्वभौमिकतालाई चुनौति...

ज्ञानमित्र,   असार २८, २०७७
भर्खरैविश्व स्वास्थ्य सङ्गठनले नयाँ 'फरमान' जारी गरेको छ। डब्लुएचओका आपत्कालीन कार्यक्रम प्रमुख डा.माइक रायनले कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्ण रुपमा मुक्ति पाइन्न भन्ने विचार व्यक्त गरेका छन् । जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा उनले भने, अहिले...

सेबिका सुवेदी,   असार २६, २०७७
पृथ्वीमा मानिस मात्र नभएर हरेक प्राणीले बाँच्नको लागि संघर्षं गरिरहेको हुन्छ । बाच्ने क्रममा आई पर्ने अनेक दुःख, कष्ट, विपत्तिमा सुरक्षित साथ बाँच्ने प्रयत्न गरिरहेको हुन्छ । सकेसम्म काललाई पनि पछि धकेल्न पाए हुन्थ्यो भन्ने धेरैको सोचाई हुन्छ तर यसै...

चन्द्र कार्की,   असार २५, २०७७
अहिलेको विश्व परिबेशमा अन्तर्देशीय बसाइसराइ, विश्वव्यापीकरण, आर्थिक संवृद्धि तथा मानव विकासका लागि अपरिहार्य जस्तो भएको छ । विश्वका कुनै पनि देशले आफ्ना नागरिकलाई एउटै देशको चौघेरा भित्र राख्न असम्भव प्राय छ । नेपालमा विगत केही दशकदेखि अन्तर्देशीय बसाइसराइ अत्यधिक रुपमा...

निर्जला कक्षपति,   असार २३, २०७७
राजधानीका निजी विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने ससाना नानीहरू हिजोआज हातमा ट्याब्लोयड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । अझ रमाइलो त के छ भने नानीहरूसँगै तिनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । तर...

कोपिला पौडेल,   असार २२, २०७७
आजको सुन्दर विश्व कोरोना भाइरस जस्तो अपरिचित रोगको चपेटामा परेको छ । यो रोग सुरु भएर संसार भर फैलेको करिब ६ महिना बितिसक्दा पनि यास्को विरुद्धको भ्याक्सिन नबन्नुले मानिसमा थप कठिन अवस्थामा गुज्रनु परिरहेको छ । अहिले सबै मानिसहरूमा यो...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार २१, २०७७
मे महिना सन् २०२० सम्म विश्वको जनसङ्ख्या ७.८ बिलियन पुगी सकेको छ । संसार भरिको कुल जनसङ्ख्याको झान्नै आधा अर्थात् ४९.६ प्रतिशत महिलाहरू छन् । सन् २०१२ मा २१३ मिलियन महिलाहरूले गर्भधारण गरेका थिए । अमेरिकामा २ देखि १० प्रतिशत...

रमेश भट्टराई ‘सहृदयी',   असार २१, २०७७
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया चक्षुनमीलितम तस्मै श्री गुरवे नम । (सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन ।) गुरु पूर्णिमा वेदव्यास (कृष्णद्वैपायन) को जन्म जयन्ती हो । व्यासलाई भगवानकैस्वरूप वा अवतार तथा गुरुका...

प्रदिप थापा,   असार २०, २०७७
हामी सबैलाई थाहा छ कानुन व्यवसायी पेसा एक प्रतिष्ठित पेसा हो । यो किन भने धेरै व्यक्तिहरू न्याय प्राप्तिका लागि कानुन व्यवसायीमा निर्भर हुनुपर्दछ । कानुन व्यवसायीहरू अदालतको अफिसर पनि हुन् । कानुन व्यवसायी कानुन प्रणालीको एक हिस्सा हो भन्ने...

अनिता सुबेदी,   असार १८, २०७७
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कार्यलाईजीउ ज्यानमास्नेअपराध भित्र पर्ने एउटा गम्भीर प्रकृतिको अपराध हो । कानुनी भाषामा यसलाई जिउ मास्ने बेच्ने अपराधका रुपमामानिन्छ । नेपालबाट विशेष गरी भारत, खाडी मुलुक, युरोपियन तथा अमेरिकन देश हरू, अफ्रिकन देशहरूमा विभिन्न प्रकृति र...

निर्जला कक्षपति,   असार १६, २०७७
अनलाइन कक्षा पढ्ने धेरै बालबालिकाहरु, अनलाइनमा रमाएर पढ्न सकिरहेका छैनन् । एक त अनलाइन कक्षामा शिक्षक प्रत्यक्ष उपस्थित हुँदैनन् । त्यसैले विद्यार्थीले आफूले जे गरे पनि हुन्छ भन्ने साेंच छ र त्यही अनुसार विद्यार्थी पढ्नको लागि तम्तयार रहेको पाइँदैन ।...

रमेश भट्टराई ‘सहृदयी’,   असार १५, २०७७
हली र बाउसेले माटो सम्याउँथे । हिलो बनाउँथे । छेउ कुना चटक्क मिलाउँथे अनि रोपारले छुपाछुप धान रोप्दै आपसमा हाँसो मजाक गर्थे । शारीरिक श्रम हुँदै गथ्र्यो तर ओठमा पवित्र हाँसो हुन्थ्यो । मनमा पापले रत्तीभर पनि स्थान जमाउँदैनथ्यो ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार १४, २०७७
खानामा परहेज गर्दा पनि चिनी रोग नियन्त्रण भएन भने चिकित्सकसँग सल्लाह गरेर औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगको उपचार खाने ओखतीद्वारा गरिन्छ भने पहिलो किसिमको चिनी रोगमा इन्सुलिनको सुई नै दिनुपर्ने हुन्छ । दोस्रो प्रकारको चिनी रोगमा...

वसन्त बस्नेत,   असार १४, २०७७
५० को दशकमा नेपाली राजनीतिमा धेरै उतार चढावहरू आए, गए । अझै भन्ने हो भने नेपालको हालको परिवर्तन र प्रमुख राजनीतिक मुद्दाहरूको उठान नै ५० को दशकमा भएको थियो । महाकालीको मुहान लिम्पियाधुरा कायम गरेर मात्र महाकाली सन्धि गर्नुपर्छ र...

कोपिला पौडेल,   असार १५, २०७७
स्वभावले नै मानिस सामाजिक प्राणी हो । मानव भएकै कारणले हामी एक अर्का बिच पारस्परिक सम्बन्ध कायम गर्छौ । सबैलाई माया स्नेह गर्छौ र आफूलाई पनि अरूको माया र स्नेहको जरुरत भएको महसुस गर्छौ । यो कुरा सानो बालकदेखि वृद्ध...