बैशाख २८, २०८१, शुक्रबार

रमेश भट्टराई ‘सहृदयी',   भदौ २३, २०७७
तपाईँको स्वभाव होशान्तिलाई अगाध प्रेम गर्नु, शान्ति चाहनु, तृप्त हुनु । यो भनिरहनुपर्ने कुरा नै होइन । साँच्चै नै यस पृथ्वीमा एउटा स्वर्गलाई स्थापना गर्न सकिन्छ । प्रेम रावत (अन्तर्राष्ट्रिय शान्तिका वक्ता) बुद्ध दर्शनको मर्म र वास्तविकतासँग अन्तस्करणको सम्बन्ध रहेछ...


सेबिका सुवेदी,   भदौ १४, २०७७
मानव मन जति अदृश्य छ त्यति नै शक्तिशाली पनि छ । यदि हाम्रो मन सकारात्मक भए, हाम्रो सोच विचार, कर्म व्यवहार सकारात्मक नै बन्दछ । सकारात्मक कर्म र व्यवहारले मानिसलाई देवता समान बनाई दिन्छ र यही मन नकारात्मक भए क्षण...

विश्व बस्नेत,   भदौ १२, २०७७
केही समय अगाडी मैले कोभिड१९ सम्बन्धी एउटा लेख लेखेको थिए । जुन २४ घण्टा नबित्दै १५,००० शेयर भएर भाइरल भएछ ! जुन आजको दिनमा २४,६०० पुगीसकेको छ अनि बढ्ने क्रम जारी छ जसलाई लोकसम्बाद डट कम मा हेर्न सकिन्छ (WWW.loksambad.com)...

शुभराम बस्नेत,   भदौ ११, २०७७
नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बिस्तारै बढ्न थालेको छ । आउँदो चैत्रमा १४ औँ महाधिवेशनको मिति तय भएसँगै सभापतिका आकाङ्क्षीहरू पानीभित्र माछा सलबलाए झैँ सलबलाउन थालेका छन् । यस क्रममा आगामी महाधिवेशनबाट सभापति बन्ने आफ्नो गुप्त इच्छालाई उपसभापति विमलेन्द्र निधीले सबैभन्दा...

बसन्त कुमार उपाध्याय,   भदौ १०, २०७७
कमलादीको प्रज्ञाप्रतिष्ठान भवन आसपासमा एउटानयाँ भवनको साइट हेर्ने जिम्मेवारी पाएसँगै काठमाडौँको बसाई सुरु भयो । अनि विस्तारै कफीको लत पनि । तर मलाई स्वाद लिने गरी कफी पिउन सिकाएको स्विटजरल्याण्डको साथी थोमसले हो । उ जति आर्किटेक्ट हो, त्यो भन्दा...

निर्जला कक्षपति,   भदौ ९, २०७७
घरघरमा आइपुगेको कोरोना भाइरसका कारण मानिस निकै नै त्रसित देखिन्छन् । तर यसबाट सजग र सावधानीमा भने अझै हेलचेक्र्याइँ गरेको पाइन्छ । कतिपय अझै पनि मास्क नलगाई हिड्डुल गरिरहेका छन् भने आफ्नो मान्छे, आफ्नो साथी, चिने जानेका मान्छे र आफ्नो...

राजकुमार दिक्पाल,   भदौ ८, २०७७
अक्षरहरुमार्फत् श्रीजी (श्रीभक्त खनाल) मेरो मानसपटलमा बास बसेको नाम हो । नेपालमा रहँदा पत्रकारितामार्फत श्रमजीवी गर्दै चेतनाको दियो बाल्नुहुन्थ्यो उहाँ । म आफूले युरोप टेक्नासाथ श्रीजीले पनि यतै श्रम जीवनको अर्को संस्करण पुरा गरिरहनुभएको सुन्न पाउँदा मेरो आफ्नो लागि चित्त...

योगी कुलचन्द्र,   भदौ ८, २०७७
आजभोलि नेपाल भारत सम्बन्धबारे एक अर्कामा आरोप प्रत्यारोप मात्र होइन, गाली गलौज उत्रेकाेप्रशस्तै भेटिन्छ । यहाँ विषय राजनीतिक होस् वा धर्म बोक्ने दम्भ माथिको प्रहार नै किन नहोस् । आफ्ना अनुकूलतामायथार्थको धरातलमा टेकेर अडानमा टिक्नुको एउटा अदम्य साहसले लिएरको यी...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ७, २०७७
एकसय वर्ष यता धेरै जिवाणु नाशक ओखतीहरु पत्ता लागी सकेका छन् । जिवाणु नाशक ओखतीहरु नभएको बेला हजारौं जिवाणुद्वारा संक्रमित बिरामीहरुको अकाल मृत्यु हुने गर्दथ्यो । हिजो आज जिवाणु जनित रोगहरुबाट धेरै कम बिरामीहरुको मृत्यु हुन्छ । जिवाणु नाशक ओखतीहरुको...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   भदौ ४, २०७७
मानिस विभिन्न कारणले डिप्रेसनको सिकार हुने गर्दछ । मानिसमा डिप्रेसन वा मानसिक समस्याहरू आउने गरेको हुन्छ । अन्य कारण बावजुत वान अफ द कारण दुर्घटना हुने गरेको छ । दुर्घटना भनेको एक्कासि र अप्रत्याशित रुपमा हुने हुनेहुँदा त्यहाँ देखिएको दृश्यले...

बसन्त कुमार उपाध्याय,   भदौ ३, २०७७
अक्सर कामको सिलशीलमा गाउँघर तिर जाँदा बस्नलाई पाटी पौवा भेटिन्थे तर भूकम्प पछि त्यस्ता संरचनाहरु अब भेटिंदैनन । हुन त सशस्त्र द्वन्द्वताका देखि नै यस्ता सार्वजनिक संरचना ध्वस्त पार्न सुरु गरिएको हो ।त्यसको साटो व्यावसायिक होटेल र रेस्टुरेन्ट खुल्न थाले...

निर्जला कक्षपति,   भदौ २, २०७७
गत सालको तुलनामा यस पटक तीजको रमझम कम देखिएको छ । होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा जम्मा भएर दर खाने कार्यक्रमहरू एकदमै कम भए । कत्तिले गत वर्षको तीजमा खिचिएका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरेर मन बुझाइरहेका छन् । कोभिड-१९...

वसन्त बस्नेत,   भदौ २, २०७७
१. पृष्ठभूमि पछिल्लो केही समयदेखि कानुन क्षेत्रमा बिकिरहेको मुद्दा हो न्यायालयको सुद्धिकरण अभियान । यसले केही कानुन व्यवसायी खास गरी वरिष्ठ अधिवक्ता र वरिष्ठ नभएपनी आफूलाई वरिष्ठ भन्दा अझै उच्च कोटीको ठान्ने कतिपय अधिवक्ताहरूले न्याय क्षेत्र असामान्य हलचल ल्याउन सफल...

विश्व बस्नेत,   श्रावण ३२, २०७७
कुनै बेला गणेशमानले भनेका थिए- 'नेपाली जनताहरु भेंडा हुन' । त्यसतै अमेरिकी साहित्यकार मार्क ट्वाईनले भनेका थिए- 'मानिसलाई मुर्ख बनाउन सजिलो छ तर उ मुर्ख बनेको कुरा विश्वास दिलाउन गाह्रो हुन्छ ।' ('Its Easier to Fool People Than to Convince...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ३२, २०७७
मानिसको मुटुमा चारवटा भाल्भहरु हुन्छन् । बायाँ तल्लो हृदय कक्षबाट एवर्टा नामक महाधमनीमा जाने रगतलाई नियन्त्रण गर्न एवर्टिक भाल्भ हुन्छ भने दाँया तिरको तल्लो हृदय कक्षबाट पल्मोनरी आर्टरीमा जाने रगतलाई नियन्त्रण गर्न पल्मोनरी भाल्भ हुन्छ । दाँया एट्रियमबाट दाँया भेन्ट्रीकलमा...

बसन्त कुमार उपाध्याय,   श्रावण ३०, २०७७
म:हेल्लो !! .....(नाम) कस्तो छ स्वास्थ्य ? संक्रमित मित्र :लक्षण खासै केही छैन, के भनुँ ? तर म ढुक्क छु सन्चो भएर फर्किन्छु । म:केही कुरा सुनाउँ ? झर्को नलाग्दा सम्म मात्रै सुन्नु है, चित्त नबुझे कुरालाई विराम दिउँला नि...

सेबिका सुवेदी,   श्रावण २९, २०७७
नेपालमा विभिन्न जातजाति भाषा धर्म संस्कार र संस्कृति मान्ने मानिसहरूको बसोबास रहेको छ । जाति र धर्म अनुसार रीतिथिति रहन सहन र चाड पर्वहरूमा पनि विविधता रहेको पाइन्छ । मौलिक संस्कार र संस्कृतिले नै फरक जात धर्म, क्षेत्र र वर्गको...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण २८, २०७७
बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने समस्या धेरै परिवारमा रहेको हामी पाउँछौ । ५/६ वर्षको उमेर भन्दा अगाडीसम्म बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने सामान्य कुरा हो । जब ६,७,८ वर्ष भइसकेपछि पनि निरन्तर रुपमा ओछ्यानमा पिसाब गरिरहन्छ भने त्यो अधिक बच्चालाई मानसिक समस्याका...