बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
काठमाडौँ ।बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनी विक १२औं शृङ्खला ग्लोबल मनी विक२०२४ गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्य रुपमामनाएकोबैंकले जनाएको...


लोकसंवाद संवाददाता,   चैत्र १२, २०८०
ललितपुर ।इन्टरनेट ल्यान्डस्केपलाई पुन: परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग'क्याच द बिग अफर'सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सकिने डिशहोम फाईबरनेट जनाएको छ । डिशहोम...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०८०
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९।४९ प्रतिशतदेखि ९।९९ प्रतिशतसम्मको स्थिर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०८०
गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएकोबैंकले जनाएकोछ । बैंकका अनुसार उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

रुषा थापा,   फाल्गुन २५, २०८०
बुढेपाकाले भन्थे, सुखमा नमात्तिनु, दुखमा नआत्तिनु । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनगर्ठन गरेपछि सेयर लगानीकर्ताहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खाए । अहिले वर्षमान पुन अर्थमन्त्री बनेपछि सेयर व्यवसायीहरु निराश भएका छन् । उनीहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०८०
कैलाली । 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा श्री हिरा कुमारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०८०
स्याङ्जा । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट आज मिति २०८० फाल्गुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको गरिमा विकास बैंक जनाएकाे छ । सो एक्सटेन्सन काउण्टरबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०८०
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको...

अनुसा थापा,   फाल्गुन १७, २०८०
जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ शोषक, सामन्ती, दलालहरूको बिगबिगी राज हुने नै भयाे। सरकार कमजोर भएपछि बेतिथि निम्तिन्छ, सेवा दिने नाममा आम सर्वसाधारणलाई ठगिन्छ, लुटिन्छ । अहिले काठमाडौं उपत्यकाको सुन पसलहरुमा यस्तै धन्दा चलिरहेको छ । एक तोला सुन राखेर...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०८०
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको बैंकले जनाएकाेछ । ग्लोबल आइएमई बैंकका अनुसारकार्यक्रममा...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०८०
संखुवासभा । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संखुवासभाको चैनपुर नगरपालिका-३ स्थित पोखरी बजारमा स्थापना गरिएको छ । शाखाको कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आईतबार उद्घाटन गर्नु भयो । शाखाको उद्घाटनअ घि स्थानीय...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०८०
म्याग्दी ।मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए । चिस्यान केन्द्रमा भण्डारण गर्ने सुविधा...

लोकसंवाद संवाददाता,   माघ २४, २०८०
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले श्री दिपेश लम्साल ज्यूलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । बैंकको वरिष्ठ नायब प्रमुख...

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्री यथास्थितिमा स्वीकार नगर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । एनसेलको शेयर बिक्रीबारे प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले यथास्थितिमा शेयर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको हो...

लोकसंवाद संवाददाता,   माघ १४, २०८०
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकवित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसारत्रैमासिक सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा...

लोकसंवाद संवाददाता,   माघ ११, २०८०
ललितपुर । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन फाल्गुण ३ र ४ गतेबाट निरन्तर प्रसारण हुनेछ । होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिशमिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र एडी रिलिज बीच कार्यक्रमको 'पावर...

लोकसंवाद संवाददाता,   माघ ८, २०८०
काठमाडौँ ।मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं सँस्करणका खेलहरूको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिश र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड...

लोकसंवाद संवाददाता,   माघ ४, २०८०
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको 'आफ्नै घरआफ्नै व्यवसाय' को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिकनायब प्रमुख कार्यकारी अधिकृतमाधव प्रसाद उपाध्यायले जनाउनु भएकोछ । उपाध्यायका अनुसारकर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश...